बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

अमेरिकाले इरानमाथि गर्‍यो तीन घन्टा लामो आक्रमण

काठमाडौं / अमेरिकाले इरानमाथि गत बुधबारदेखि सुरू भएयताकै ठूलो मध्येको आक्रमण गरेको छ। सोमबार बिहान अमेरिकाले इरानमा तीन घन्टा लामो आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। स्ट्रेट अफ हर्मुजको विषयलाई लिएर विवाद बढेपछि अमरिका र...

गाउँपालिकाको श्रमबैंकमा जोडिदै कामदार

बागलुङ/ताराखोला गाउँपालिका–३ हिल गाउँका यमबहादुर बगाले काठ, ढुंगा र माटोको काम गर्छन् । ग्रामीण घरगोठ निर्माणमा उनले धेरै समय बिताएका छन् । उनले अनौपचारिक क्षेत्रमा काम गर्न थालेको तीन दशक भैसक्यो । उनको सीपलाई सम्मान...

रूससँग बढ्दो तनावबिच युक्रेनमा मन्त्रिपरिषद् पुनर्गठनको घोषणा

काठमाडौं / युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सरकारको व्यापक पुनर्गठन गर्ने घोषणा गरेका छन्। यस घोषणासँगै युक्रेनी प्रधानमन्त्री युलिया स्भिरीडेन्कोले राजीनामा दिएकी छिन्। युद्धका कारण निर्वाचन हुन नसकेको अवस्थामा मार्शल ल अन्तर्गत पदमा रहेका जेलेन्स्कीले आफ्नो...

पर्वतमा ३८ प्रतिशत मात्रै रोपाई

पर्वत/असारको यो बेलामा कृषकहरू रोपाइका लागि खेतका गरा गरामा हुनुपर्ने हो । रोपाइको माचोले बेफुर्सदे बन्दा ‘लास छोपेर मेलामा जाने’ लोकोक्ति गाउँघरमा सुन्न पाइन्छ । तर यही बेलामा पर्याप्त वर्षा नहुँदा जिल्लाका कृषकहरू भने...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ/गत बिहिबार बागलुङ नगरपालिका वडा नं. १० भकूण्डेमा बोलेरो जीप दुर्घटनामा प¥यो । भकूण्डेबाट बागलुङ बजारतर्फ आउँदै गरेको जीप सडकभन्दा दुई मिटर तल खसेको थियो । दुर्घटनामा मानवीय क्षति भने भएन । स्थानीयको खबरलगत्तै घटनास्थलमा...

बिपतको तयारी सुस्त

बागलुङ/कोभिडले समस्याग्रस्त भैरहेको बेला २०७७ भदौ १७ गते ढोरपाटन नगरपालिका ७, ८ र ९ मा क्षति पुग्ने गरी भुजीखोलामा बाढी आयो । बाढीमा १ सय २६ घर बगे । बाढीले भुजीखोला किनारमा बस्ने २२...

राम्दीमा बन्यो देशकै पहिलो ‘टाइड आर्च’ पुल

स्याङ्जा/गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालिगण्डकी नदी रामनदी(राम्दी)मा देशकै पहिलोनमूना ‘टाइड आर्चपुल निर्माण भएको छ । यहाँको स्याङ्जा र पाल्पा जोड्ने नमुना पुल थाइल्याण्डका डिजाइनरले डिजाइन गरेको कंक्रिट फिल स्टिल टयूब आर्च ब्रिज (टाइड आर्च)हो...

हुलाकका भवन जीर्ण, न्यून जनशक्ति

बागलुङ (गलकोट)/जिल्लाको गलकोट नगरपालिकामा रहेको गलकोट हुलाक कार्यालयको भवन जीर्ण बन्दा र पर्याप्त जनशक्ति नहुँदा दैनिक कार्यसम्पादन समस्या भएको छ । २०४५ सालमा तत्कालीन इलाका हुलाक कार्यालयको रूपमा स्थापना भइ हाल गलकोट हुलाक कार्यालयमा रूपान्तरण...

जुड बेलिंघमको दुई गोल: नर्वेलाई हराउँदै इगंल्यान्ड सेमिफाइनलमा

काठमाडौं / जुड बेलिंघमकाे दुई गोलकाे मद्दतमा नर्वेमाथि पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले ८ वर्षपछि...

जहाजमा हमला गर्दै इरानले भन्यो: हर्मुज जलमार्ग बन्द

काठमाडौं / इरानले आइतबार तेल ढुवानी गर्ने जलमार्ग हर्मुज स्ट्रेट बन्द गरिएको घोषणा गरेको छ। साथै यसविरुद्ध कुनै कारबाही गरिए ‘कडा जवाफ’ दिने चेतावनी पनि दिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका एक नौसेनाले भनेका छन्, ‘एउटा...

-->