बागलुङ/तमानखोला गाउँपालिकाको आधारभूत अस्पतालमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । बोङगादोभानस्थित आधारभूत अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर आरोग्य केन्द्र चलाइएको हो । चालु वर्षको बजेटमा गाउँपालिका र संघीय सरकारको साझेदारीमा झण्डै ७ लाख रुपैयाँमा...