बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

निसीखोलामा सवारी दुर्घटना हुँदा ३ जना घाईते

बागलुङ (खर्वाङ)/पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाईते भएका छन् । शुक्रबार साँझ निसीखोलाको झिंवाखोलामा मोटरसाइल र सिपमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । निसीबाट देविस्थान आउँदै गरेकोे...

७५ प्रतिशतभन्दा बढी मुद्दा फछ्र्यौट, दुई वर्ष नाघेका मुद्दा ‘शून्य’

पोखरा / जेनजी आन्दोलनपछिको असहज परिस्थितिलाई चिर्दै उच्च अदालत पोखराले न्याय सम्पादन र भौतिक सुधारमा उल्लेख्य प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्न आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा...

सुशासनका लागि समन्वय, सहकार्य र संवादमा कास्की प्रशासनको जोड

पोखरा/  कास्कीमा सुशासन, शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरोकारवाला निकायहरू बीचको समन्वय, सहकार्य र संवादमा कास्की प्रशासनले जोड दिएको छ । यसैक्रममा शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्ला सुरक्षा समिति, राजनीतिक...

सरकारी कार्यालयमा ‘मैजारो’को व्यस्तता

बागलुङ/पहिला पहिला धान रोपी सकेर साउन १ गते ‘मैजारो’ गर्ने, सक्रान्ति मनाउने चलन थियो । खडेरीले अहिले धान रोपिएको छैन । कैयौं खेत अझै बाँझै छन् । पानीको भेल छोपेर साउनभर रोपाईं गर्ने बाध्यता...

गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन

पोखरा/ कोपिला नेपालद्वारा ब्यबस्थापन भएर संचालनमा रहेको गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टिमले सो केन्द्रको स्थलगत अनुगमन गरेको हो। अनुगमनका...

प्रदेश सत्ताको झिनाझम्टीले बचेखुचेको शाख पनि रसातलमा !

पोखरा/२०७४ सालमा अस्तित्वमा आएको गण्डकी प्रदेशसभाबाट हालसम्म ४ जना व्यक्ति पटक–पटक मुख्यमन्त्री बनेका छन् । यो अवधिमा मन्त्री हुनेको संख्या ६५ छ । सत्ता टिकाउने प्रपञ्च हुँदा मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद बनेका राजीव...

५ हजार ८ सयभन्दा बढी बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाईयो

बागलुङ/धौलागिरि आयुर्वेद अस्पतालले बागलुङ र पर्वत जिल्लाका ५ हजार ८ सय २८ जना बालबालिकालाई ‘स्वर्णबिन्दु प्रासन’ खुवाएको छ । बालबालिकाको बौद्विक, शारीरिक र वृद्वि विकासका लागि ‘स्वर्णबिन्दु प्राशन’ महत्वपुर्ण मानिन्छ । चालु आर्थिक वर्षको असोजदेखि...

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

बागलुङ/सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई २९ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको छ । २०५३ असोज २० गते जिल्ला अदालत पर्वतले सवारी ज्यान मुद्दामा ५ महिना ७ दिन कैद फैसलापछि फरार बागलुङ नगरपालिका वडा...

कांग्रेससंगको गठबन्धन विषयमा छलफल गर्न नेकपा एमाले गण्डकी संसदीय दलको बैठक बस्दै

पोखरा/ नेपाली कांग्रेसले प्रदेशहरुमा नेकपा एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेपछि त्यसको तरंग गण्डकी प्रदेशमा देखिएको छ । तर सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच हालसम्म कुनै पनि प्रकारको दरार उत्पन्न नभएको र केन्द्रबाट...

‘जैमिनीमा नगर अस्पताल छैन, तलबभत्ता नगरपालिकाबाटै खान्छौ’

बागलुङ / जैमिनी नगरपालिका वडा नं. १ मा रहेको कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रले जैमिनी नगरभित्र अस्पताल नभएको बताएको छ । ढोरपाटन न्यूजमा प्रकाशित समाचारको खण्डन गर्दै प्रस्तावित अस्पताल भएपनि संचालनमा नआएको बताएको हो । साथै...

-->