बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो, मेस्सीलाई पछि पार्दै एमबाप्पेको कीर्तिमान

काठमाडौं / फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६-४ को गोल अन्तरले पराजित गरेको छ। आइतबार मियामी स्टेडियममा भएको यस खेलमा इंग्ल्यान्डका बुकायो साकाले ह्याट्रिक पूरा गरे भने जुड...

सञ्चालनको तयारीमा नागढुङ्गा सुरुङमार्ग, साउन ११ मा उद्‍घाटन हुँदै

काठमाडौं / संघिय राजधानी प्रवेशद्धार बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ । निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको सो सुरुङमार्गको उद्घाट्न साउन ११ गते गर्ने मिति तय भएको नागढुङ्गा...

स्याङ्जामा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा/  सिद्धार्थ राजमार्गको स्याङजा खण्डमा आज शनिवार र आइतबार रात्रिकालिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाभित्र हुन सक्ने सम्भावित विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक...

२७ मुद्दा दर्ता, फरार प्रतिवादी पक्राउदेखि पर्यटक लक्षित ‘क्युआर कोड’ सम्म

स्याङ्जा/ जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गतअसार महिनामा सम्पादित महत्वपूर्ण कार्य तथा गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । शान्ति सुरक्षा अमनचयन, अपराध अनुसन्धान तथा नियन्त्रण र रचनात्मक कार्यमा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको प्रतिवेदनमा...

पोखरा विश्वविद्यालयको ३०औँ स्थापना दिवसमा दीर्घ सेवा पदक सम्मान

पोखरा/ पोखरा विश्वविद्यालय ३० औँ वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार ३० औँ स्थापना दिवस तथा दीर्घ सेवा पदक सम्मान कार्यक्रम आयोजना गरिएको छ । २०५४ साल साउन १ गते पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम...

पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न ४ विदेशीसहित ९ जना पक्राउ

पोखरा/ पर्यटकीय नगरी पोखराका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष टोलीले सूक्ष्म अनुसन्धानमार्फत...

आज र भोलि यी २३ जिल्लामा बाढीको उच्च जोखिम

काठमाडौं / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा अति...

इरानविरुद्ध अमेरिकाको आक्रमण तीव्र

काठमाडौं / अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ। अमेरिकी सेनाले शुक्रबार राति पनि इरानका विभिन्न प्रान्तमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इरानका विभिन्न प्रान्तमा जारी अमेरिकाको आक्रमणका कारण अहिलेसम्म कम्तीमा ३८ जनाको मृत्यु भएको...

कथाः बारुदको आकाशमुनि हराएको मौनता

रात असाध्यै लामो थियो । आकाशमा तारा थिए । तर, तिनको उज्यालो धुवाँले निलिरहेको थियो । हावामा चिसोपनभन्दा बारुदको गन्ध बढी थियो । पहाडहरू मौन थिए । तर, त्यो मौनता शान्त थिएन । त्यो भयले...

२७ ले लिए आमाको नामबाट नागरिकता

पोखरा/जिल्ला प्रशासन कार्यालय कास्कीले १ वर्षमा २७ जनालाई आमाको नामबाट नागरिकता दिएको छ । गएको आर्थिक वर्ष कास्की प्रशासनले ९ हजार ७ सय १४ वटा नागरिकता जारी गरेको थियो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी...

-->