आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रोटरी क्लबको क्लब अफिसर लर्निङ सेमिनार

बागलुङ/रोटरी क्लब अफ बागलुङको आयोजनामा शनिबार क्लबका पदाधिकारी तथा सदस्यहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा प्रभावकारी क्लब सञ्चालन गर्ने उद्देश्यले क्लब अफिसर लर्निङ सेमिनार सम्पन्न भएको छ । कार्यक्रममा क्लबका २५ जना सदस्यहरूको सहभागिता रहेको...

ढोरपाटनकर्मी शर्मा पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा / ढोरपाटन राष्ट्रिय दैनिकका सहसम्पादक लालप्रसाद शर्मा गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारणसभाका अवसरमा शनिवार उनलाई उक्त पुरस्कार अर्पण गरिएको...

पोखराका अमृत परियार सगरमाथाको चुचुरोमा

पोखरा/ पोखरा महानगरपालिका–१९, तल्लाकोट ठाँटीका अमृत परियारले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले यही जेठ ७ गते विहान १२ः१६ बजे सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । परियारले सर्वोच्च शिखरमा पाइला टेक्दै...

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ / नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सम्पन्न भएको छ । चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालका तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुबीच उपल्लो मुस्ताङको लोमान्थाङमा...

नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेन–डी प्याकेज’

काठमाडौँ / नेपालमा नसर्ने रोगहरू (उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली र श्वासप्रश्वाससम्बन्धी रोग) समयअगावै हुने मृत्युका प्रमुख कारणका रूपमा देखापरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल मृत्युको करिब ७१ प्रतिशत हिस्सा नसर्ने...

कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी

पर्वत/ समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ । कालाञ्जर पहाड जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थान भएकाले विज्ञान,...

अध्यक्ष ओलीलाई अष्टलक्ष्मीको जवाफः ‘पार्टी तपाईंको गुटको कम्पनी होइन’

काठमाडौं / नेकपा एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट बिदा लिन सुझाव दिएकी छिन्। शनिबार सामाजिक सञ्जालमा लेख्दै नेतृ शाक्यले ओलीको दम्भ, घमण्ड र गुटगत सोचका कारण गौरवपूर्ण इतिहास बोकेको...

डिजिटल सेवा र सुशासनमा अगाडि बढ्दै काठेखोला

बागलुङ/२०७४ सालमास्थानीय सरकार गठनगर्दा वास्तविक रुपमा राज्यपुनसंरचनाको आधार काठेखोलागाउँपालिका वडा नं. १ माभयो । सिगानागाविसको केही खण्ड र पालागाविसको केही खण्ड मिलाएर काठेखोलागाउँपालिका वडा नं. १ बनाइयो । यो वडालाई भावनात्मक रुपमाजोड्ने, भौतिक संरचनाको विकास...

ऐन कार्यान्वयन भए २० अर्ब राजस्व उठ्ने

पोखरा/गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिले आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजना गरेको प्रि–बजेट छलफलमा प्रदेशको वित्तीय क्षमता अभिवृद्धि, बजेट कार्यान्वयन र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिइएको छ । छलफलमा सहभागी मन्त्री, पूर्वमन्त्री,...

सार्वजनिक सवारीसाधनको दर्ता रोक्का, यसले लगानी जोखिममाः चेम्बर

काठमाडौं / सरकारले नयाँ सवारी साधनको दर्ता प्रक्रिया रोक्का गरेको छ । विना सूचना सवारी साधान रोक्काको समबन्धित व्यवसायीहरुले विरोध गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयप्रति...

-->