बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

झरीले करिडोरको पहिरो पन्छाउन सकस

बागलुङ/भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीको बेलबगरमा खसेको भीमकाय पहिरोले शनिबार बिहानैदेखि सडक अवरुद्व छ । सडक अवरूद्ध हुँदा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट...

‘ट्राफिक व्यवस्थापनमा सहकार्य आवश्यक’

बागलुङ/जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष ज्ञवालीले ट्राफिक व्यवस्थापनमा सरोकारवालाको सहकार्यमा जोड दिएका छन् । कास्कीबाट केही दिन अघि सरुवा भै बागलुङ आएका प्रहरी नायव निरीक्षक ज्ञवालीले ट्राफिक प्रहरीले मात्र व्यवस्थापन...

संविधान संसोधनलाई अराजकता वा द्वन्द्वतर्फ लैजाने हतियार बनाइनु हुदैन– गगन थापा

पोखरा/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनलाई अराजकता र द्वन्द्वतर्फ लैजाने हतियार नभई व्यवस्थाको सुदृढीकरण र सुशासनको भरपर्दो माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् । प्रजातान्त्रिक समाज कास्कीद्वारा आइतबार पोखरामा आयोजित ‘संविधान संशोधन र...

३४ मुद्दा दर्ता, १४ प्रतिवादी पक्राउ

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले असार महिनामा गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । असारमा ३४ वटा मुद्दा दर्ता हुँदा १४ जना प्रतिवादी पक्राउ परेको प्रहरीले विज्ञप्तीमार्फत जानकारी दिएको हो । अपराध अनुसन्धानतर्फ २ जघन्य...

कुवेतमा आक्रमण गर्दै इरानले भन्यो: ‘अपरेसन लाइटनिङ’को सत्रौँ चरण सुरु गर्‍यौँ

काठमाडौं / इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूविरुद्ध फेरि हवाई हमलाको नयाँ अभियान थालिएको घोषणा गरेको छ। बीबीसी फारसीका अनुसार इरानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सहरी क्षेत्रमा अमेरिकाले गरेको आक्रमणको जवाफमा अपरेसन लाइटनिङको...

सेती नदीको पहिरो अध्ययन र अन्नपूर्ण गाउँपालिकाको बाढी–पहिरो राहतका लागि सुरक्षा समितिको आग्रह

पोखरा/ पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकामा प्राकृतिक विपद्का कारण सिर्जना भएको जोखिम तथा क्षतिको व्यवस्थापनका लागि जिल्ला सुरक्षा समिति कास्कीले विशेष निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी...

फेसबुकको ‘साइटमा समस्या’, ब्राउजर भर्सन डाउन

पोखरा / आज (आइतबार) दिउसो फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै प्रयोगकर्ताहरूका लागि फेसबुकको ब्राउजर भर्सन डाउन भएको हो । प्रयोगकर्ताहरूलाई फेसबुकले भनेको छ, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको...

पोखरा बसपार्कमा २८६ परिवार सुकुम्बासी

पोखरा/पोखरा महानगरपालिकाले शनिबार पृथ्वीचोक बसपार्क क्षेत्रमा रहेका सुकुम्वासी र अव्यवस्थित बसोबासी पहिचान गरी प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । महानगरको सूचीमा ५ सय ७४ परिवार समेटिएकोमा २ सय ८६ परिवारमात्रै भूमिहीन दलित र भूमिहीन...

२ किमी कालोपत्र गर्न २ वर्ष !

बागलुङ/राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ बजारक्षेत्रको दुई किलोमिटर सडक कालोपत्र गर्न दोस्रो पटक म्याद थपिएको छ । यो खण्ड कालोपत्र गर्ने काम एक वर्षमा सक्नुपर्ने थियो । २ किलोमिटर १ सय...

न्यायिक समिति सक्रिय

बागलुङ/बागलुङ नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२÷८३ मा ३५ मुद्दा फछ्र्याैट गरेको छ । आ.व. २०८१÷८२ बाट दायित्व सरेका ८ सहित समितिमा ३८ मुद्दा आएका थिए । तीमध्ये ३५ मुद्दा फछ्र्यौट भएका हुन् । ३...

-->