बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

खानेपानीका पदाधिकारीले मीटर झिंकेर पानी खाएको आरोप

बागलुङ/एमाले निकट राष्ट्रिय युवा संघ नेपालले बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष, सचिव र कोषाध्यक्षले ६ बर्षदेखि मिटर झिकेर पानीको दुरुपयोग गरेको आरोप लगाएको छ । युवासंघ नेपालका अध्यक्ष बुद्द बोहोरा नेतृत्वले खानेपानीमा भएको बेथीती...

जहाजमा पाइलटबाहेक अरु बाँचेनन्, १८ जनाको शव निकालियो, नामावलीसहित

काठमाडौं / सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो । जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न...

सौर्य एअरलाइन्सको पोखरामा नियमित उडान छैन, जहाज मर्मतका लागि आउँदै थियो

पाेखरा/ सौर्य एअरलाइन्सको काठमाडौंदेखि पोखरामा नियमित उडान नरहेको पोखरा अन्तराष्ट्रिय बिमानस्थलले जनाएको छ । बिमानस्थलका अनुसार बुधवार विहान ११ बजे त्रिभूवन विमानस्थलमा दुर्घटनामा परेको जहाज मर्मतका लागि पोखरा आउदै थियो । उक्त एअरलाईन्सले २४ जुलाईदेखि...

जहाज दुर्घटनास्थलबाट क्याप्टेन मनिष शाक्यको उद्धार

काठमाडौं / सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । शाक्यलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका...

विमानस्थलमा सौर्यको जहाज दुर्घटना, निक्लियो आगोको मुस्लो

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार...

श्रीधराचार्यको जन्मोत्सवमा त्रिदिवसिय कार्यक्रम

बागलङ/श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुँडुलेफेदीले दिवंगत स्वामी त्रिदण्डी यतिराज जियर श्रीधराचार्यको जन्मोत्सव त्रिदिवसिय कार्यक्रमका साथ मनाउन शुरु गरेको छ । मन्दिरका स्थापनाकार तथा संस्थापक स्वामी श्रीधराचार्यको ८५ औ जन्मदिनलाई अवतारोत्सवका रुपमा विविध त्रिदिवसिय कार्यक्रमका...

डिएमसीमा बिबिएका विद्यार्थीलाई बैंकिङ करियर तालिम

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा बिविए अध्यनरत विद्यार्थीहरुलाई बैंकिङ करियर सम्बन्धी एक दिने तालिम दिइएको छ । बागलुङ जेसीज र लायन्स क्लव अफ धौलागिरि बागलुङको संयुक्त आयोजनामा बिबिए पाँचौं र सातौं सेमेष्टरका विद्यार्थीहरुलाई तालिम दिइएको...

चुनावी वाचा पाँच वर्षभित्र पुरा गर्ने प्रतिवद्धता

पोखरा/पोखरा महानगरपालिका वडा नं २४ कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा पाँचै जना जनप्रतिनिधिहरुले चुनावीताका गरेका वाचालाई पाँच वर्ष भित्र पूरा गर्ने प्रतिवद्धता जनाएका छन्...

विपत पीडित छैनन् राज्यको पहुँचमा

बागलुङ/विपतजन्य घटनाबाट गत आर्थिक वर्ष बागलुङका ५ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा ४ जना घाइते भए । पशुचौपायातर्फ १ सय ३९ मरे, २७ घाइते भए । १ सय ६ घर र ६९...

केन्द्रीकृत मानसिकता कहिले हट्ने ?

भूपी सेरचनले उहिल्यै भनेका थिए– यहाँ जो आउँछन् मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन् यहाँ जो बस्छन् हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन् र यहाँबाट जो जान्छन् पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू सोहोरेर जान्छन् यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो एउटा चिसो...

-->