बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

शव फेला पर्न छोडेपछि रित्तै फर्किंदै आफन्त, खोजी भने जारी

चितवन / चितवनको सिमलताल दुर्घटनाको १४ दिन बितेको छ। गत असार २८ मा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-०११ ख...

श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा

पोखरा/एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा पोखरामा कलश यात्रा निकालिएको छ । श्रीक कृष्ण प्रणामी सेवा समिति पोखरा ८ रत्नचोकको आयोजनामा आगामी श्रावण १० श्रावण कृष्ण पञ्चमीदेखि भदौ १० गते भाद्र...

बाढी प्रभावितलाई ट्याक्सी सेवा केन्द्रको राहत

पोखरा/सेती नदीमा आएको वाढीले बास नै बगाइदिएपछि बिचल्लीमा परेका परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल ट्याक्सी सेवा केन्द्रले बुधबार पोखरा–१४ गस्ती टोलका ११ परिबारलाई खाद्य सामग्री वितरण गरेको हो । उक्त...

धानबालीमा फेद कुहिन समस्याले किसान चिन्तित

बागलुङ/धान रोपेको एक महिना भएको छैन् । समयमै वर्षा भएकाले यो वर्ष यहाँका किसानले समयमै धान रोपे । धान हरियो भएर गाँज लाग्ने बेला फेद कुहिन थालेको छ । फेद कुहिने र गाँज मर्ने...

अनलाइन ठगीमा ठग पहिचान गर्नै मुस्किल

पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीमा गत वर्ष बैंकिङ कसुर सम्बन्धी सात सय ९८ मुद्धा दर्ता भए । उक्त मुद्धा अनलाइन ठगी, चेक बाउन्स तथा सहकारी ठगी समेतको हो । बैंकिङ कसुर सम्बन्धि ठगीमा सबैभन्दा बढी...

गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा / केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधार बदली हुँदा वाग्मती र गण्डकी  प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार...

विमानको प्राविधिक परीक्षण गर्न किन रोजियो पोखरा ?

सौर्य एअरलाइन्सको ‘९एन-एएमई’ विमान साउन ९ गते बिहान १० बजेर ५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने तय भएको थियो। जसमा अपरेशन प्रमुख क्याप्टेन मनीषरत्न शाक्य, चीफ अफ सेफ्टी सागर आचार्य,...

आँखा परिक्षण शिविरबाट २५३ जना लाभान्वित

बागलुङ/श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुँडुलेफेदीका संस्थापक दिवंगत स्वामी श्रीधराचार्यको जन्मोत्सवअन्र्तगत बुधबार सम्पन्न निशुल्क आँखा शिविरबाट २ सय ५३ जना लाभान्वित भएका छन् । श्रीधराचार्य औषधालयको आयोजना तथा नेपाल नेत्र ज्योति संघ धौलागिरी आँखा अस्पतालको...

पाइलटले हात हल्लाएको देखेपछि सेनाले गर्‍यो सकुशल उद्धार

काठमाडौं / बुधबार बिहान ११ः११ बजे पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज केही सकेन्डमै दुर्घटनामा पर्‍यो। धावनमार्ग छाडेर माथि जाँदै गरेको जहाज दाहिने मोडिँदै जमिनतिरै खस्यो। विमानस्थलको रनवेको पूर्वतर्फ रहेको हेलिकप्टर मर्मत तथा पार्किङ क्षेत्रमा रोकि...

यातायात व्यवस्था कार्यालय प्राविधिकविहिन

बागलुङ/यातायात व्यवस्था कार्यालय बागलुङमा प्राविधिक नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालयमा दुई जना प्राविधिकको दरबन्दी भएपनि हाल दुवै पद रिक्त हुँदा सेवाग्राही मर्कामा परेका हुन । प्राविधिक अभाव हुँदा सवारी चालक अनुमती पत्रको...

-->