शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

विद्यालयमा कुनपाको ‘स्काउट ट्रुप’ निर्माण अभियान

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले सामुदायिक तथा निजी विद्यालयहरूमा विद्यार्थीका ‘स्काउट ट्रुप’ निर्माणको अभियान सुरु गरेको छ । नगरपालिकाभित्रका विभिन्न विद्यालयका २८ जना शिक्षकहरूलाई पाँच सय ७५ औँ आधारभूत तालिम (बिटिसी) प्रदान गरेर स्काउटको लक्ष्य अनुसार विद्यार्थीहरू...

एसइईमा अनुत्तीर्णका लागि निःशुल्क तयारी कक्षा चलाउँदै मोदी

पर्वत/जिल्लाको मोदी गाउँपालिकाले एसइईमा अनुत्तीर्ण भएका विद्यार्थीहरूको लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको एसइईको नतिजा अनुसार ‘नन ग्रेड’ मा परेर पुनः ‘ग्रेड’ वृद्धि परीक्षामा सहभागी हुनुपर्ने अवस्थामा रहेका विद्यार्थीहरूको...

गण्डकी सरकार दुईतिहाई बहुमतमा, सभामुख धरापमा

पोखरा/गठबन्धन फेरिए पनि, नफेरिए पनि तत्कालका लागि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भने केही फरक पदैनथ्यो । कारण, जेठ १४ गते सर्वोच्च अदालतले परमादेश जारी गर्दै उनलाई संविधानको धारा १६८ (३) अनुसार ४८ घण्टाभित्र मुख्यमन्त्री...

पोखरामा रोकियो कित्ताकाट

पोखरा/मालपोत कार्यालय कास्कीले पोखरा महानरपालिकाको कित्ताकाटमा रोक लगाएको छ । महानगरपालिकाले जग्गाको वर्गीकरण नगरेपछि मालपोत कार्यालयले कित्ताकाटमा रोक लगाएको हो । राष्ट्रिय भू–उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका अनुरुप पोखरा महानगरपालिकाले विभिन्न क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने...

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल

काठमाडौं/ नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत् चयन भएका छन । यसैग्री महासचिवमा घनश्याम भुसाल पनि सर्वसम्मत चयन भए । उक्त पार्टीको जारी दशौं राष्ट्रिय महाधिवेशनमा नेपाल र भुसाल अध्यक्षका प्रत्यासी रहने भनिए पनि...

एस्‌इइ २०८० मा सामुदायिक विद्यालयतर्फ अब्बल माछापुच्छ्रे माध्यमिक विद्यालय

पोखरा/ एस्‌इइ २०८० को नतिजा अनुसार कास्की जिल्लाभरका सामुदायिक विद्यालयहरूमा औसत ५० जना भन्दा धेरै सहभागीले परीक्षा दिएर नतिजा उत्कृष्ट गर्नेको अग्र स्थानमा माछापुच्छ्रे गाउँपालिक स्थित माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङ्‌खोला, कास्की रहेको छ। एस्‌इइ...

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

पोखरा/ कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार आयोजित कार्यक्रममा १६...

बागलुङमा ९ वर्षपछि हनुमान नाँच देखाइदै

तस्बिर गुगलबाट बागलुङ/जिल्लामा ९ बर्षपछि हनुमान नाँच देखाइने भएको छ । तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान नाँचको संरक्षणका लागि भदौ ११ गतेदेखि बढिमा ६ महिनासम्म प्रदर्शन गरिने भएको हो । अन्य...

बेनी-जोमसोम सडकमा रातिमा यात्रा नगर्न प्रशासनको अनुरोध

पोखरा / बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको...

प्रदेश योजना आयोगको सदस्यमा तिम्सिना

पोखरा/गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन्  ।  प्रदेश मन्त्रीपरिषको बुधबारको बैठकले उनलाइ सदस्यमा नियुक्ति गरेको हो । तिम्सिना नेपाल समाजबादी पार्टीको कोटामा परेकी हुन । यस अघि काङ्ग्रेस नेता...

-->