बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा ८ को सार्वजनिक सुनुवाइ

पोखरा/पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडाको समग्र विकासमा आफ्नो ध्यान केन्द्रीत रहेको जिकिर गरेका छन् । पब्लिक फोरके टेलिभिजनसँगको सहकार्यम वडाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले सानो वर्षामा पनि पानी नालामा...

एन प्याव्सनको हाजिरीजवाफ प्रतियोगिता

पोखरा/नेशनल प्याव्सन कास्कीको आयोजनामा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । एन प्याव्सनको यो प्रतियोगिता १८ औं संस्करण हो । प्रतियोगितामा एन प्याव्सनमा आवद्ध ३९ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा डायमण्ड मोडल स्कूलका...

काठेखोला पुर्ण खोपयुक्त पालिका घोषणा

बागलुङ/काठेखोला गाउँपालिकाले सबै खोप पुरा भएको पालिकाको रुपमा घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष राजु थापाले कुनैपनि बालबालिका नियमित खोप लगाउनबाट बञ्चित नभएकोले पूर्ण खोप निश्चित भएको घोषणा गरे । गाउँपालिकाको स्वास्थ्य शाखाले गत फागुन...

बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा ३ वर्षदेखि अस्पतालको भवन अलपत्र

म्याग्दी/उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१,दोवामा तीनबर्ष अगाडी निर्माण सम्पन्न भएको ५ सैयाको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ । संघीय सरकारले सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्यले स्थानीयबासीले जग्गादान दिएर समयमै निर्माणसम्पन्न भएको भवनको...

गण्डकी प्रदेशस्तरीय ह्यान्डबल : महिलातर्फ बागलुङ तेस्रो

पोखरा / गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगिताको महिला तर्फ बागलुङ जिल्लाले तेस्रो स्थान हासिल गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शनिबार तेस्रो स्थानको लागि...

प्रदेश स्तरीय हक्कीमा कास्की च्याम्पियन

पाेखरा गण्डकी प्रदेश स्तरीय हक्की प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा बागलुङलाई ३–० गोलले हराउँदै उपाधि चुमेको हो । विजेता...

गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन

पोखरा / तेस्रो सस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ । पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा कास्कीले कुल ७ पदक प्राप्त गर्दै च्याम्पियन भएको हो । प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ३ काश्य गरी...

युनाइटेड क्लबको तनाव व्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतना प्रशिक्षण

पोखरा / युनाइटेड क्लबको आयोजनामा तनाव व्यवस्थापन र क्यान्सर सम्बन्धि प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका...

१८० यातायात मजदुरको स्वास्थ्य जाँच, ५१ युनिट रगत संकलन

पोखरा / नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीले आफ्नो ४५ औं स्थापना दिवस देशभर विविध कार्यक्रमका साथ मनाएको छ । आज पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलको प्राविधिक सहयोगमा सुगर तथा ब्लड प्रेसर परीक्षण गरेको...

महिला टी२० क्रिकेट : स्याङजा र कास्की फाइनलमा

पोखरा / पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय टी२० महिला क्रिकेट प्रतियोगितामा कास्की र स्याङजाले लगातार दोस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा जारी...

-->