काठमाडौं / सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरुको तलवमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । १६ वैशाख २०७६ मा जारी भएको मर्यादाक्रम अनुसार माथिल्लो मर्यादामा रहेका कर्मचारीको भन्दा तल्लो मर्यादामा रहेका कर्मचारीको...
पोखरा / सर्वोच्च अदालतले निलम्बित गण्डकी प्रदेशसभाका सदस्य फणिन्द्र देवकोटालाई प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न...
सभा उपाध्यक्षज्यू, सभा सदस्यज्यूहरु, मिति २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट हामीलाई बागलुङ नगरको सुुन्दर भविष्यको रुपरेखा कोर्ने अभिभारा प्राप्त भएको दुई वर्ष व्यतित भइसकेको छ । यस अवधिमा नगरको विकास एवं...
पोखरा/पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ मा पोखरामा मेट्रो ट्याक्सी चलाउने भएको छ । आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पोखराका मेयर धनराज आचार्यले मेट्रो ट्याक्सी सञ्चालनको व्यवस्था मिलाइने बताएका हुन...
पोखरा / पोखरा महानगरपालिकाले आर्थिक वर्ष ०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । महानगरले नीति तथा कार्यक्रम सार्वजानिक गर्दै हल्लनचोकदेखी विन्ध्यवासिनीसम्मको क्षेत्रमा वैकल्पिक यातायातको व्यवस्था गरि पैदलीकरण गर्ने योजना अघि सारेको...
बागलुङ/जिल्लाको बडिगाड गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामि आर्थिक वर्षको नीति तथा सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ मा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता...
पोखरा / गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा जारी ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ...
बागलुङ/महिला उद्यमविकास सहकारी संस्था बागलुङले एकहप्ते हाते होजियारी पञ्जा तथा मोजा बनाउने तालिम सम्पन्न गरेको छ । तालिम समापनमा बोल्दै महिला उद्यमविकास सहकारी संस्थाका संरक्षक प्राज्ञ प्रेम छोटाले महिलालाई आत्मनिर्भर बनाउन सहकारीले महत्वपुर्ण भुमिका निर्वाह...