बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्वास्थ्य सेवामा सुधार गर्ने वारागुङ मुक्तिक्षेत्रको नीति

बागलुङ/मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले नागरिकको स्वास्थ्य सुरक्षाका लािग आमुल परिवर्तन गर्ने नीति लिएको छ । गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले सबै वडामा बर्थिङ सेन्टर स्थापना गरी प्रसुती समस्या तथा स्त्रीरोगको निदान गर्ने नीति लिएको बताएका...

बजेटलाई प्रभावकारी बनाएर समयमै काम सक्ने जैमिनी नगरपालिकाको लक्ष्य

बागलुङ/जैमिनी नगरपालिकाले बिनियोजन गरेको बजेटलाई प्रभावकारी बनाउने अभियानमा सरोकारवालाको सहयोगको आस गरेको उपप्रमुख हरिहर शर्माले बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै शर्माले बजेट, नीति तथा कार्यक्रम र योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले...

सांसदले गराए विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

पोखरा/ गण्डकी प्रदेश सभाको मंगलबारको बैठकको शुन्य समयमा सांसदहरुले समसायमिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । कांग्रेसका डिल्लीराम सुवेदीले गण्डकी सरकारको नीति तथा कार्यक्रममा गिग अर्थतन्त्रसंग सम्बन्धित विषयमा कानुनी व्यवस्था गर्ने भन्दै कार्यक्रम राखिएको...

एमाले सांसद पाठकको आक्रोश, समानुपातिक सांसदलाई दोस्रो दर्जाको बनाइयो

पोखरा/ गण्डकी प्रदेशका एमाले सांसद कृष्णप्रसाद पाठकले समानुपातिक सांसदलाई पेल्ने काम भएको भन्दै आक्रोश व्यक्त गरेका छन । प्रदेश सभाको मंगलबारको बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८१/ ०८२ को सेवा र कार्यका लागि प्रदेश संचित...

मुस्ताङको घरपझोङ गाउँपालिकाको बजेट ३१ करोड १८ लाख

बागलुङ/मुस्ताङको घरपझोङ गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ कालागि ३१ करोड १८ लाख ७६ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष जमुना थापा मगरले सार्वजनिक गरेको बजेटमा चालुतर्फ १७ करोड २८ लाख र...

बडिगाडको बजेट ७२ करोड ९१ लाख

बागलुङ/बडिगाड गाउँपालिकाको १५ औं गाउँसभामा आर्थिक वर्ष २०८१÷८२ को लागि गाउँपालिका उपाध्यक्ष भिमसेन बनले प्रस्तुत गर्नुभएको ७२ करोड ९१ लाख ६२ हजार बराबरको बजेट तथा कार्यक्रम पारित भएको छ । बडिगाड गाउँपालिकाको आन्तरिक राजश्वबाट १...

आईसिसी टी-२० विश्वकपः अफगानिस्तानको रोमाञ्चक जित

पोखरा / आईसिसी टी-२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गतको अन्तिम खेलमा अफगानिस्तानले रोमाञ्चक जित हात पारेको छ। एर्नोस भेले ग्राउन्डमा भएको सुपर ८ को अन्तिम खेलमा बङ्गलादेशलाई ८ रनले हराउँदै अफगानिस्तानले ऐतिहासिक जित निकाल्दै...

जैमिनीको बजेट : कृषि एम्बुलेन्स, दुधमा अनुदान बढाइयो

बागलुङ/जैमिनी नगरपालिकाले आगामि आर्थिक बर्षका लागि ७१ करोड ८७ लाख २१ हजार ९ सय ९९ रुपैयाँको बजेट ल्याएको छ । सोमबार नगरउपप्रमुख हरिहर शर्माले कृषि एम्बुलेन्स खरिद सहितका महत्वपूर्ण योजना समावेश गरेर बजेट ल्याएका...

महिला टी २० क्रिकेटमा स्याङ्जा च्याम्पियन, कुशुम बनिन् सर्वोत्कृष्ट

पोखरा / पोखरामा जारी गण्डकी प्रदेशस्तरीय महिला टी२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले उचालेको छ । सोमबार भएको फाइनल खेलमा कास्कीलाई ४५ रनले हराउँदै स्याङ्जाले महिलातर्फको समेत उपाधि चुमेको हो । १०७ रनको विजयी लक्ष्य पाएको...

पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब ५१ करोडको बजेट

पोखरा / पोखरा महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८१-८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबारको १५ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगमी आर्थिक वर्षका लागि बजेट सार्वजनिक...

-->