बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कबड्डी खेलाडी विशाल थापा सम्मानित

बागलुङ/जिल्ला कबड्डी संघ बागलुङले बंगलादेशमा सम्पन्न अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागि खेलाडीलाई सम्मान गरेको छ । बंगबन्धु कप कबड्डी प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य रहेर उपविजेता हुन सफल विशाल थापालाई संघले सम्मान गरेको हो...

पृथ्वीराजमार्गको सडक भासियो

पाेखरा/ अबिरल वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत पोखरा– १४ चाउथे आनन्द टोलस्थित घट्टे कुलोको पानी बहाव बढ्न गई सडक भासिएको छ । सडक भासिएपछि एकतर्फी रुपमा यातायात संचालनमा ल्याइएको छ । आज बिहान साढे ६ बजेको...

कास्कीमा पहिरो : दुुइ बालबालिकाको मृत्यु, एक महिला घाइते

पोखरा / रातीदेखी परेको अविरल वर्षाको कारण पहिरो जाँदा कास्कीमा दुुई जनाको बालबालिकाले ज्यान गुुमाएका छन् । कास्कीको छुट्टा छुट्टै स्थानमा पहिरोले घरमा क्षती पु¥याउँदा दुुइ जनाको मृत्यु भएको हो । राती २ बजेर १५...

पहिरोले घर भत्किँदा कास्कीमा २ बालबालिकाको मृत्यु, लमजुङमा पनि २ को मृत्यु ३ बेपत्ता

पोखरा /अविरल वर्षापछि आएको पहिरोले कास्कीमा २ जनाको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार राति सवा २ बजेतिर मादी गाउँपालिका–५ चितेपानीमा कच्ची घर भत्कँदा १३ वर्षकी आयुश्मा रानाभाटको मृत्यु भएको छ । सँगै...

हक्कीमा विभागीय टोली हावी

पोखरा/पोखरामा सोमबारबाट सुरु भएको पाँचौं गिरिजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की च्याम्पियनसीपअन्तर्गत मंगलबारका खेलमा विभागीय टोली हावी भएका छन् । पोखरामा भएको प्रतियोगिताका खेलहरुमा विभागीय डर्बीको नेपाली सेनाले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित ग¥यो ।...

अन्नपूर्णले ल्यायो ५३ करोड बढीको बजेट, पर्यटन र आयआर्जनका क्षेत्रलाई प्राथमिकता

म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिकाले ५३ करोड बढीको बजेट ल्याएको छ । आइतबार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि ५३ करोड २४ लाख बराबरको बजेट सार्वजनिक गरिएको हो । ग्रामिण पर्यटन, जलविद्युत...

पोखरामा एसएमी एक्सपो हुने

पोखरा/पोखरामा साना तथा मझौला व्यवसायी महासंघ नेपालले एसएमइ एक्सपो (औद्योगिक मेला) गर्ने भएको छ । असार १३ देखि १७ गतेसम्म साना तथा मझौला व्यवसायी संघ कास्कीसँगको सहकार्यमा एक्सपो आयोजना गर्न लागिएको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी...

गण्डकीमा बहकिएको बजेट बहस

पोखरा/मंगलबार गण्डकी प्रदेशसभा कार्यसूचीभन्दा बाहिरै बहकियो । प्रदेशसभामा अहिले असार १ गते पेश भएको बजेट वक्तव्य र सम्बन्धित अर्थ विधेयकमाथिको छलफल चलिरहेको छ । वार्षिक विकास कार्यक्रममा मन्त्रालयगत छलफलको विषयले प्रवेश पाइसकेको छैन । मंगलबार...

बाँदर लाग्ने ठाउँमा वैकल्पिक खेती, पाङराङमा बीउ संकलन र प्याकेजिङ केन्द्रको स्थापना

पर्वत/जिल्लाको फलेवास नगरपालिकाले पन्ध्रौँ नगर सभाको पहिलो अधिवेशनबाट नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगर प्रमुख गंगाधर तिवारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा कृषकहरूले चर्को माग गर्दै आइरहेको बाँदर...

वारागुङ मुक्तिक्षेत्रको बजेट २७ करोड ३१ लाख

बागलुङ/मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को लागि २७ करोड ३१ लाख रुपैयाँको अनुमानित आयव्यायको बजेट ल्याएको छ । उपाध्यक्ष दिकी गुरुङले गाउँसभामा पेश गरेको बजेटको चालुतर्फ १६ करोड ७७ लाख र...

-->