बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीका सबै स्थानीय तहले ल्याए बजेट

पोखरा/स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, पर्यटन, रोजगारीजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै गण्डकी प्रदेशका सबै ८५ वटै स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गरेका छन । अन्तरसरकारी वित्तिय ब्यवस्थापन ऐन–२०७४ को दफा २१ ले...

बागलुङ नगरपालिकाको बजेट १ अर्ब ६१ करोड

बागलुङ/बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि १ अर्ब ६१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख राजु खड्काले सोमबार बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि तालिम, भ्रमण तथा बैठक भत्ता कटौती गरेको...

अन्नपूर्णको बजेट ५८ करोड ९५ लाख

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१ /०८२ कालागि ५८ करोड ९५ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ । बजेटमध्ये चालु खर्चतर्फ ४२ करोड ५१ लाख ६३ हजार र पुजीगततर्फ १६ करोड...

कर्मचारीको मर्यादाक्रम अनुसार तलब निर्धारण गर्न परमादेश

काठमाडौं / सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरुको तलवमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । १६ वैशाख २०७६ मा जारी भएको मर्यादाक्रम अनुसार माथिल्लो मर्यादामा रहेका कर्मचारीको भन्दा तल्लो मर्यादामा रहेका कर्मचारीको...

फणिन्द्र देवकोटालाई प्रदेश सांसदका रुपमा काम गर्न सर्वोच्चले दियो अन्तरिम आदेश (पूर्णपाठसहित)

पोखरा / सर्वोच्च अदालतले निलम्बित गण्डकी प्रदेशसभाका सदस्य फणिन्द्र देवकोटालाई प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न...

बागलुङ नगरपालिकाको १५ औं नगरसभामा नगर प्रमुख बसन्त कुमार श्रेष्ठबाट प्रस्तुत नीति तथा कार्यक्रम (पूर्णपाठ)

सभा उपाध्यक्षज्यू, सभा सदस्यज्यूहरु, मिति २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट हामीलाई बागलुङ नगरको सुुन्दर भविष्यको रुपरेखा कोर्ने अभिभारा प्राप्त भएको दुई वर्ष व्यतित भइसकेको छ । यस अवधिमा नगरको विकास एवं...

पोडवेको लागि सम्भाव्यता अध्ययन, मेट्रो ट्याक्सी आगामी वर्षमै चलाइने

पोखरा/पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ मा पोखरामा मेट्रो ट्याक्सी चलाउने भएको छ । आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पोखराका मेयर धनराज आचार्यले मेट्रो ट्याक्सी सञ्चालनको व्यवस्था मिलाइने बताएका हुन...

न उचित मुल्य पाउँछन्, न समयमै भुक्तानी

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १२ का किसान कृष्ण प्रसाद लामिछानेले दैनिक ४० लीटर दूध उत्पादन गर्छन् । उनको दूध आफ्नै गाउँमा खुलेको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थामा जम्मा गर्छन् । त्यो दूध उनीहरुले पोखरास्थित...

दिल्लीको सिको गर्दै पोखरा महानगर : पानीको न्यूनतम् महशुल निशुल्क

पोखरा/पोखरा महानगरपालिकाले गरिबीको रेखामुनि रहेका नागरिकको लागि न्यूनतम् बिजुली–पानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार पोखरा महानगरपालिकाभित्र ५ लाख १३ हजार ५ सय ४ जना नागरिक बसोबास गर्छन् ।...

पोखरा महानगरको नीति: हल्लनचोकदेखि विन्ध्यावासिनीसम्म बैकल्पिक यातायात र पैदलीकरण

पोखरा / पोखरा महानगरपालिकाले आर्थिक वर्ष ०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । महानगरले नीति तथा कार्यक्रम सार्वजानिक गर्दै हल्लनचोकदेखी विन्ध्यवासिनीसम्मको क्षेत्रमा वैकल्पिक यातायातको व्यवस्था गरि पैदलीकरण गर्ने योजना अघि सारेको...

-->