पोखरा/ मनिपाल शिक्षण अस्पतालले केही दिनयता महालेख परीक्षकको कार्यालयको प्रतिवेदनलाई जोडेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मनिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनलि ओडुभिलले बुधवार प्रेस बिज्ञप्तिमार्फत सरोकारवाला निकायलाई कुनै सोधपुछै नगरी...