बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी’

पोखरा/गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी भएको बताएका छन् । मन्त्रालयकै आयोजनामा विहिबारदेखि सुरु कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन्...

बजेटमाथि मन्त्रालयगत छलफल सुरु

पोखरा/गण्डकी प्रदेश सरकारले यही असार १ मा ल्याएको आर्थिक वर्ष २०८१ ०८२ को बजेटको मन्त्रालयगत छलफल विहीबारदेखि सुरु भएको छ । पहिलो दिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उर्जा, जलस्रोत तथा खानेपानी...

एसओएस गण्डकीका सचेतले ल्याए ४ जिपिए

पोखरा / माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका छात्र सचेत सुवेदी ४ जिपिए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीवार बिहान प्रकाशित नतिजामा सुवेदीले ४ जिपिए ल्याएको...

बाढीपहिरो पीडितलाई क्षतिपूर्तिको माग

पोखरा/गण्डकी प्रदेशका सांसदहरुले हालैको बाढीपहिरोबाट पीडित परिवारलाई आवस्यक क्षतिपूर्ति र राहत दिन प्रदेश सरकारसंग माग गरेका छन । साथै उनीहरुले प्राकृतिक विपद्बाट घाइते भएकालाई उचित उपचारका लागि पनि सरकारको ध्यानाकर्षण गराएका छन । प्रदेश...

धौलागिरि बहुमुखी क्याम्पसले पायो क्युएए प्रमाणपत्र

बागलुङ/धौलागिरि क्षेत्रकै एकमात्र आंगिक क्यामपस धौलागिरि बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चित प्रत्यायान (क्युएए) प्रमाणपत्र पाएको छ । असार ६ गतेको आयोगको निर्णयपछि बुधबार क्याम्पसले क्युएए प्रमाणपत्र पाएको हो । क्याम्पस प्रमुख प्रा. डा....

सिर्जना माविका आयुषले ल्याए ४ जिपिए

पोखरा / माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा पोखरा ८ शान्तिमार्गस्थित सृर्जना माध्यामिक विद्यालयका आयुष खड्काले ४ जिपिए ल्याएका छन् । बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएका हुन् । सृर्जना...

त्रिभुवन आदर्शका सुसान्त बने स्याङ्जाकै उत्कृष्ठ

स्याङ्जा/माध्यमिक शिक्षा परिक्षा (एसइई)मा स्याङजाका सुसान्त मरासिनीले चार जीपीए ल्याएका छन् । बिहिबार सार्वजनिक भएको नतिजामा पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवन आदर्श नमुना माबिका मरासिनीले जिल्ला नै टप गरेका हुन् । मरासिनीले ०४३००२३४ पी...

केरा खेती प्रवर्द्धन गर्दै जैमिनी

बागलुङ/जिल्लाको जैमिनी नगरपालिकाले नवप्रवर्द्धन कार्यक्रममार्फत ‘सेरा जाउँ, केरा खाऔं’ कार्यक्रमका लागि १२ लाख बजेट बिनियोजन गरेको छ । नीति तथा कार्यक्रममा समावेश भएको कार्यक्रमलाई बजेट पनि बिनियोजन भएको हो । जैमिनी नगरपालिकाको वडा नं. १...

बेरुजु शुन्य बनाउन पहल गर्ने गलकोटको प्रतिवद्दता

बागलुङ/महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बेरुजु अंक छिट्टै रुजु गर्ने गलकोट नगरपालिकाले प्रष्ट्याएको छ । साथै, एउटै शिर्षकमा ठूलो रकम देखिएकोलाई उपशिर्षक बनाएर सार्वजनिक समेत गरेको छ । विशेषगरी राष्ट्रिय परिचयपत्र बनाउने शिविर, घर घरमा...

गण्डकी बोर्डिङका २ विद्यार्थीको पनि ४ जिपिए

पोखरा/ एसइई २०८० को नतिजामा पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलका २ आयुष पराजुली र ओजश्वी शर्माले ४ जीपिए ल्याएका छन । स्कुलबाट १२१ जना परीक्षार्थीमध्ये ३.६० देखि ४ जिपिएसम्म ल्याउने ९० जना रहेको विद्यालयले...

-->