बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेता तथा कार्यकर्तालाई गल्ती दोहोराउने छुट छैनः ज्ञवाली

पोखरा/ नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेका नेता तथा कार्यकर्तालाई गल्ती दोहो¥याउने छुट नभएको बताएका छन । शुक्रबार एमाले पोखरा महानगरपालिका कमिटीले ७३ औं मदन जयन्तिको अवसरमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै...

आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यकः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुुमार थापाले आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक रहेको बताएका छन् । शुक्रबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम...

पोखरामा सेलवेजका विरौटा र प्रस्याङमा नयाँ शाखा

पोखरा/ सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो...

स्थानिय उत्पादनलाई प्राथमिकता

पोखरा/स्थानिय स्रोत साधनको प्रयोग गरेर उद्यमी बन्न सकिने पोखरामा शुक्रवार आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । रेडियो जननीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ८ र पद्मावती हस्तकला उद्योगको सहयोगमा आयोजित रोजगारमुलक...

लागूऔषधसहित बागलुङका नेपाली पक्राउ

पोखरा/  प्रहरीले लागुऔषधसहित बागलुङका २२ वर्षीय बिष्णु नेपालीलाई बिहीबार पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३२ मझुवास्थित पृथ्वी राजमार्ग सडक खण्डमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यलय कास्की र लागू औषध नियन्त्रण ब्यूरो, पोखराबाट...

फोनिज गण्डकीको पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम

पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा शुक्रबार पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीको सहकार्य र सहयोगमा भएको कार्यक्रममा गण्डकी प्रदेशका सचिव केशवराज ढकालले राज्यको चौथो अंग...

एमालेद्वारा दुई मन्त्रालयको खर्च कटौति प्रस्ताव पेश

पाेखरा/ गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको बजेटको मन्त्रालयगत छलफल शुक्रबार पनि जारी रह्यो । दोस्रो दिन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उक्त कार्यालय अन्तर्गत प्रदेशसभा सचिवालय, लोकसेवा आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालय, विभिन्न आयोग, प्रतिष्ठान र...

संसदमा उठेका विषयको जवाफ माग

पोखरा/ सांसदले प्रदेश सभा बैठकमा उठेका विभिन्न जिज्ञासा र प्रश्नको सरकारसंग जवाफ माग गरेका छन । प्रदेश सभाको शुक्रबारको बैठकमा उनीहरुले पहिरो नियन्त्रणमा बजेट थप्न मागदेखि विभिन्न रोगबाट पीडितलाई आर्थिक सहयोगको माग गरे । एमालेका...

खानेपानीको महशुल वृद्धिप्रति एमाले नगरको ध्यानाकर्षण

बागलुङ÷खानेपानीको न्युनतम महशुल वृद्धि गरेको बिषयमा नेकपा एमाले बागलुङ नगर कमिटिले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ध्यानाकर्षण गराएको छ । वर्षौंदेखि बक्यौता रहेको महशुल उठाउनुको साटो उपभोक्ताको न्युनतम मुल्यमा वृद्धि गरिएको भन्दै...

देवकोटा प्रदेश सभा छिरे

पोखरा/ सर्बोच्च अदालतको आदेशपछि गण्डकी प्रदेश सभाका सांसद फडिन्द्र देवकोटा शुक्रवार प्रदेश सभा बैठकमा सहभागी भएका छन । देवकोटाले माओवादी केन्द्रको व्हीप उलंघन गरी मुख्यमन्त्री सुरेन्द्रराज पान्डेलाइ बिश्वासको मत दिएपछी उनलाइ सांसद पदबाट मुक्त गरिएको...

-->