बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रोलर मेसिनमा आगजनी

पोखरा/ पोखरा महानगरपालिका– ८ जनप्रिय मावि पछाडिको प्रतिभा मार्गस्थित सोही मार्ग निर्माणका लागि पार्किङ गरी राखेको एक रोलर मेसिनमा गए मध्यरातमा आगजनी भएको छ । आगजनीको कारण खुलेको छैन । कास्की प्रहरीका अनुसार राति अन्दाजी...

दुबै हात नभएकी पवित्राले ल्याईन एसईईमा ३.१२ जीपिए

पोखरा/ दुवै हात नभएकी पवित्रा बिकले विहीबार प्रकाशित एसईईको नतीजा अनुसार ३.१२ जीपिए ल्याएर उत्तीर्ण भएकी छन । म्याग्दी नारच्याङकी पवित्रा रामबजारस्थित एस ओ एस हर्मन माइनर स्कुलबाट परीक्षामा सहभागी भएकी थिइन । पोखराको फलेपाटनस्थित...

खानेपानीको महशुल दुई सय प्रतिशतले वृद्धि

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको न्युनतम महशुल वृद्धि गरेको छ । बिहिबार संस्थाका उपाध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले खानेपानीको न्यूनतम महशुल दुई सय प्रतिशतले वृद्धि गरेको हो । यसअघि न्युनतम प्रतिआठ...

शान्ति निकेतनकी अदितीलाई ४ जिपिए

पोखरा / पोखराको शान्ति निकेतन स्कुलकी छात्रा अदिती पराजुलीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएकी छन् । पोखरा ५, पस्र्याङ स्कुलकी अदिति शैक्षिक तथा विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सानैदेखि उत्कृष्ट हुने...

बालोदयकी सभ्यतालाई ४ जिपिए

पोखरा / पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटामा रहेको बालोदय माध्यमिक विद्यालयकी छात्रा सभ्यता लामिछानेले एसइईमा ४ जिपिए ल्याएकी छन् । विद्यालयको अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट लामिछानेले ४ जिपिए ल्याएर एसइई पास गरेकी हुन् ।...

ग्लोबल बैंकका प्रबन्धकलाई क्रसर व्यवसायीको धम्की

बागलुङ/पर्वतका क्रसर व्यवसायी याम बहादुर (रामकृष्ण) मल्लले ज्यान मार्ने धम्की दिएपछि सुरक्षाको माग गर्दै ग्लोबल आइएमई बैंक बागलुङ शाखाका प्रबन्धक हेमराज शर्माले जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका छन् । मोबाइल फोनमार्फत क्रसर व्यवसायी मल्लले...

डिज्निल्याण्डका ३ जनालाई ४ जिपिए

पोखरा /पोखराको डिज्निल्याण्ड एकेडेमीकी ३ जना विद्यार्थीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएका छन् । उनीहरु सबै छात्रा हुन् । छात्रा स्मृति लम्साल (सिमलचौर), सृष्टि भण्डारी ९मालेपाटन० र सृष्टिना पौडेल ९मासबार० को...

मनाङमा ७ जनामात्रै एसईई उत्तीर्ण

  लमजुङ/ हिमालपारीको मनाङ जिल्लाबाट ७ जना विद्यार्थीमात्रै एसईईमा उत्तीर्ण भएका छन । कुल ३९ जनाले परीक्षा दिएकोमा विहीबार प्रकाशित नतीजा अनुसार ३२ जना अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख सुदीप गिरीले...

नेसनल इन्भेन्टिभ स्कुलका विशालले ल्याए ४ जिपिए

पोखरा / माध्यमिक शिक्षा परीक्षा (एसइई) –२०८० मा नेसनल इन्भेन्टिभ स्कुलका विशाल खत्रीले चार जिपिए ल्याएका छन् । पोखरा ६ लेकसाइडमा रहेको विद्यालयबाट एसईईमा ४० जना विद्यार्थी सहभागि भएका थिए । स्कूलका सहप्राचार्य विक्रम...

‘युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी’

पोखरा/गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी भएको बताएका छन् । मन्त्रालयकै आयोजनामा विहिबारदेखि सुरु कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन्...

-->