बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकताः मन्त्री थापा

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता रहेको बताएका छन् । शनिबार नेवाः मिसा पुचः कास्कीले आयोजना गरेको क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रममा बोल्दै उनले रोग...

कर्मचारीमा नैतिकता र इमान्दारिता चाहिन्छः सांसद बराल

पोखरा/गण्डकी प्रदेश सभाका सांसद प्रकाश बरालले कर्मचारीमा सेवा भावसँगै नैतिकता र इमान्दारिता चाहिने बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित असारे १५ आर्थत् धान दिवसको शुभकामना आदान प्रदान कार्यक्रमलाई...

ई–ड्राइभको गण्डकीमा सेवा विस्तार, आफ्नै विद्युतीय सवारी चलाउने

पोखरा/ प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो...

एमालेमाथि गिद्धेदृष्टि लगाउने आफै सकिन्छन्ः अधिकारी

पोखरा/ नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले एमालेमाथि गिद्धेदृष्टि लगाउनेहरु आफै सकिने बताएका छन । राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना गरेको ‘मदन र युवा’...

पहिरोले कालीगण्डकी करिडोर ठप्पै

बागलुङ/शुक्रबार दिउँसोदेखि परेको अबिरल बर्षात्ले कालीगण्डकी करिडोर ठप्प भएको छ । जैमिनी नगरपालिका वडा नं. १ को जैमिनीधाम नजिकै खसेको अजंगको ढुंगाले सडक अबरुद्ध भएको हो । करिडोरको दर्जनबढी स्थानमा पहिरो खसेको छ । पहिरोले...

पहिरोमा पिकअप पुरियो

बागलुङ/अविरल वर्षापछि खसेको पहिरोले बागलुङमा पार्किङ गरेर राखेको पिकअप जीप पुरिएको छ । जिल्लाको वडिगाड गाउँपालिका ४ नैटुलस्थित नैटुलादेखी खैलार भित्री सडकमा पार्किङ गरी राखेको ग१ज ६३१५ नम्वरको पिकअफ जीप माथीबाट खसेको पहिरोमा पुरिएको...

जैमिनीघाटमा पहिरोले घर बगायो

तस्बिरहरु हरिहर शर्माको फेसबुक पेजबाट बागलुङ/शुक्रबार रातीदेखिको अविरल वर्षापछि आएको पहिरोले बागलुङ जैमिनी नगरपालिका ५ बिनामारेमा एक घर बगाएको छ । बिनामारेको जैमिनीघाटमा रहेको मन्जु श्रेष्ठको कच्चि घर पहिराले बगाएको हो । रातभर वर्षा नरोकिएपछि...

घोडाबाँधेमा अवरुद्ध सडक नेपाली सेनाले खुलायो

बागलुङ/पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गत बिहुँको घोडाबाँधेमा अवरुद्व सडक सूचारु भएको छ । काठेखोला गाउँपालिका वडा नं. ५ मा पर्ने लोकमार्गको घोडाबाँधे–रगेनी सडक माथिदेखि झरेको पहिरो घोडाबाँधेस्थित श्रीमेहर गणले पन्छाएपछि सडक सूचारु भएको हो । ‘सेनाको...

स्याङ्जामा पहिरोले घर भत्किदाँ आमाछोरीको मृत्यु

पोखरा/ स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ५ बागेफड्केमा गएराती आएको पहिरोले घर भत्किदाँ आमा छोरीको मृत्यु भएको छ । राती साढे ११ बजेतिर घर माथिबाट आएको पहिरोले घर पुरिदा ३१ वर्षीया दुर्गा जिटी र...

फोनिज गण्डकीको ८ बुंदे पोखरा घोषणापत्र जारी

पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीको भेलाले ८ बुंदे पोखरा घोषणापत्र जारी गरेको छ । पोखरामा शुक्रबार भएको भेलाले घोषणापत्र लेखन समितिका संयोजक दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा ८ बुंदे पोखरा घोषणापत्र जारी गर्दै...

-->