बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उर्जामा फर्किएका फणिन्द्रको हातमा ४ अर्ब २ करोड

पोखरा/सर्वोच्च दालतले माओवादी केन्द्रको कारवाही अवैध ठहर तथा सभासदको पद कायम गरेसँगै नेपाल समाजवादी पार्टीको तर्फबाट गण्डकी प्रदेश सांसद कायम रहेका फणिन्द्र देवकोटाले पुनः उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय सम्हालेका छन् । गण्डकीको मुख्यमन्त्री सुरेन्द्रराज...

अब अनलाइन ट्राभल एजेन्सी अवधारणा

पोखरा/ नेपालमा सेभेनस्टार इन्टरनेशनल ट्राभल एन्ड टुर्सले ओटीए अर्थात अनलाईन ट्राभल एजेन्सी संचालनमा ल्याएको छ । यो अनलाइन टिकेटिङ एजेन्सीको अवधारणा हो । विश्वको जुनसुकै स्थानमा रहे पनि आन्तरिक र वाह्य हवाई टिकट डिजिटल...

संसदमा उठेका सवालको जवाफ दिन सरकारको ध्यानाकर्षण

पोखरा/गण्डकी सभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभामा आकस्मिक, शुन्य र विशेष समयमा सांसदहरुले उठाएका विषयको जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन । सम्बन्धित मन्त्रीले प्रदेश सभाको आगामी बैठकमा जवाफ दिन आईतबार उनले भनेका हुन...

जातीय विभेद राष्ट्रकै समस्या : सांसद पौवी

बागलुङ/गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले जातीय बिभेद कुनै एक समुदायको मात्र नभएर सिंगो राष्ट्रको समस्या भएकाले यसलाई राष्ट्रले समाधान गर्नुपर्ने बताएकी छन् । जिल्लाको गलकोट नगरपालिकामा सञ्चालित एकदिने सामाजिक विभेद तथा छुवाछुत अन्त्यका लागि...

नगरका महिलालाई हाउस किपिङ र वेटर तालिम

बागलुङ/राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत बागलुङ नगरका महिलालाई हाउस किपिङ र वेटर तालिम शुरु भएको छ । ५ दिनसम्म तालिम संचालन हुनेछ । बागलुङ नगरपालिका र होटल व्यवसायी संघ बागलुङको आयोजनामा तालिम शुरु भएको हो ।...

सरकारको उत्पत्ति अदालतबाट– अधिकारी

पोखरा/ गण्डकी प्रदेश सभामा विपक्षी दल एमालेका नेता एवं निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले प्रतिनिधि सभा र प्रदेश सभाले सरकारको उत्पत्ति गर्नुपर्नेमा अहिले अदालतबाट हुने गरेको बताएका छन । प्रदेश सभाको आइतबारको बैठकमा विशेष समय...

जैमिनीमा राष्ट्रपति महिला उत्थान कार्यक्रम

बागलुङ/राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत जैमिनी नगरपालिकामा विपन्न महिलाहरुका लािग जिविकोपार्जन सुधार कार्यक्रमअन्र्तगत लक्षित महिलाहरुलाई सीप तथा व्यवसायिक विकास तालिम शुरु भएको छ । जैमिनी नगरपालिकाको आयोजना र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा शुरु भएको तालिममा...

देवकोटाको मन्त्रीमण्डलमा दोस्रो इनिङ

पोखरा/ पार्टी संसदीय दलको ह्विप उलंघन गरेको भन्दै माओवादी केन्द्रले गरेको कारबाही सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि गण्डकी प्रदेश सभामा फर्किएका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले दोस्रोपटक आइतबार मन्त्रीको सपथ लिएका छन ।...

फणिन्द्रलाई फेरि उर्जा मन्त्रालय, सपथ आज

पोखरा/सर्वोच्च अदालतले प्रदेशसभा सदस्य पद थमौती गरिदिएपछि नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटा फेरि मन्त्री बन्ने भएका छन । आइतबार बिहान साढे १० बजे उनले सपथ लिनेछन । यसअघि जेठ २८ गते मुख्यमन्त्री...

रैथाने बीउले धान उत्पादन बढेन

बागलुङ/असारको १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाई भएको छ । बर्षात ढीला हुँदा रोपाइ हुन नसकेको हो । अझैपनि अधिकांस स्थानमा मुल नै नफुटेको, सिंचाइका कुलो नहर संचालनमा आउनै नसकेको कारण यो...

-->