पाेखरा/ राप्रपा सांसद बिन्दु पौडेलले तत्कालिन युवराज महेन्द्रले राजा त्रिभुवनलाई मार्छु भनेर चीनका नेता माओत्सेतुङलाई पठाएको चिठी सार्वजनिक गर्न एमाले नेता खगराज अधिकारी समक्ष माग गरेकी छन । प्रदेश सभाको सोमबारको बैठकमा उनले जनता,...
पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उनले अन्तर्राष्ट्रिय बजारसँग...
पोखरा/ पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीले आइतबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग बाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ विद्यार्थीले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिभिन्न विपद्को व्यवस्थापनका लागि प्रदेश सरकार गम्भिर रहेको बताएका छन । प्रदेश सभाको सोमबारको बैठकमा यसअघि सांसदहरुले आकस्मिक र शुन्य समयमा उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री पाण्डेले जतिसक्दो...
पोखरा/ पोखरा– १४ काजीपोखरस्थित कालिका बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा यही असार १२ गते क्याम्पसलाई ‘क्युएए’ प्रदान...
म्याग्दी/जिल्लाको मालिका गाउँपालिका वडा नं ७ बिम बनसराका भुपेन्द्र शर्मा उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिरहनुभएका शर्मालाई श्रम, रोजगार तथा...
पर्वत/केही दिन अगाडिको वर्षाले राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरमा निर्माणाधीन पुल बगाएको स्थानमा मन्त्रीसहितको टोलीले अनुगमन गरेको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीलगायतले पुल...