बागलुङ/बागलुङ बजारको मरेपिपलमा तरकारी तथा फलफुको व्यापार गर्ने शंंकर रेग्मीले बाह्रै महिना पर्वतको नाङलीवाङको तरकारी बेच्छन् । हिउँदमा रायोको साग होस् वा बर्षामा घिरौंला, उनको फसलमा नाङ्लीबाङको ताजा तरकारी पाईन्छ । पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङमा...
काठमाडौं / उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आर्थिक क्षेत्रमा विगतको भन्दा सुधार हुँदै जाने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री महासेठले...
बागलुङ/ सुख्खा पहिरोका कारण शनिबार दिउँसोदेखि कालिगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अबरुद्ध भएको छ । बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मिको कालिगण्डकी गाउँपालिका वडा नं. ६ बरलवाको भीरमा भीषण पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मी...
पोखरा / कास्की नेत्रहिन संघको आयोजनामा अपाङ्गता भएका महिलाहरूलाई कानुनि सचेतना, लैङ्गिक समानता, प्रजनन स्वास्थ, प्रविधिमा पहुँच र उनिहरूको सशक्तिकरणसम्बन्धी गोष्ठी भएको छ । सो अवसरमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले आफूले प्रदेश सभामा...
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मकरूपमा लिएको छ। नेकपा एमालेको सचिवालय बैठकले पछिल्लो सत्ता समीकरणबाट राजनीतिक स्थायित्व कायम राख्न र जनतामा आशा जगाउन फलदायी हुने निष्कर्ष निकालेको हो। बैठकपछि पत्रकारहरूसँग...