बागलुङ/महिला अधिकारको खोजी गर्दा द्वन्द्वपीडित महिलाले आफ्नो पहिचान समेत स्थापित गर्न नपाएको पीडितले गुनासो गरेका छन् । ११४ औं अन्तराष्ट्रिय महिला दिवशको अबसरमा द्वन्द्वपीडित महिला राष्ट्रिय संजालले आयोजना गरेको लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी...
पोखरा/गण्डकी प्रदेशभित्र रहेका पुर्व ओलम्पियन खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन वार्षिक भत्ता प्रदान गरेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमका बिच ९ जना गण्डकीका ओलम्पियनहरुलाई भत्ता प्रदान गरिएको हो । गण्डकीमा ओलम्पियन...
काठमाडौं / दोस्रो पटक गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्ना पार्टीका कार्यकर्ता र नेताले गल्ती गरेमा ‘कानुन पल्टाउनुस् कारबाही गर्नुहोस् मलाई सोध्नु पर्दैन, मेरो निर्देशन त्यही हो’ भने। सहकारी र...
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ,...
बागलुङ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्मका नाममा द्धन्द मच्याउनेहरु सक्रिय हुन थालेको बताएका छन् । नेपाल बहुधार्मिक, बहुभाषिक राज्य भएपनि धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरु सक्रिय हुन थालेको उनले बताए । ‘जाती, धर्मका...
बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङसँग कार्यालय परिसरमा झण्डै दुई रोपनी जग्गा छ । भवन र आसपासका संरचनाबाहेक सानाठुला २५÷३० वटा सवारी साधन पार्किङ गर्न मिल्छ । तर यहाँको मुल ढोका बन्द हुँदा सेवाग्राहीले सडकमै पार्किङ...