शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

लमजुङ र गोरखामा पालिका अनुगमन: ‘खुद्रे बजेटले गुणस्तरीय काम हुन सकेन’

पोखरा / गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत लमजुङ र गोरखाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुगमन, अवलोकन, पालिकाहरुले गरेका असल अभ्यासहरुको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको आर्थिक...

फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा एकैचोटी देखियो समस्या

पोखरा / विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिएको छ । मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । त्यसपछि भने लगइन नै नहुने समस्या देखिरहेको छ । समस्या देखिएपछि...

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं/नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । कांग्रेसले समर्थन फिर्ता लिएपछि...

गाउँका बजारमा म्याद गुज्रेका पेयपदार्थ भेटिए

बागलुङ/ग्रामीण बजारका अधिकांश पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेका छन् । जिल्ला प्रशासन, उपभोक्ता मञ्च, बागलुङ नगरपालिका, खाद्यप्रबिधि तथा गुण नियन्त्रण र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री फेला पारेको हो...

गण्डकीका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादीका दुई मन्त्रीलाई

पोखरा / केन्द्रमा नयाँ गठबन्धनसहितको सरकार बनेसंगै गण्डकी प्रदेशमा पनि त्यसको असर परेको छ । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक...

राप्रपालाई बाइपास गर्दा गण्डकीमा ‘मध्यावधि’ को खतरा

पोखरा / गतसाल फागुन १२ गते राष्ट्रपति निर्वाचनका बेला बनेको आठदलीय गठबन्धनले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय ग¥यो । लोकतान्त्रिक वाम गठबन्धनबाट चुनाव जितेका पुष्पकमल दाहाल प्रचण्ड प्रधामन्त्री बन्न भने पुस १० गते...

आज यी प्रदेशमा हिमपात, पहाडी भू-भागमा आंशिक बदली

पोखरा / आज देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६...

नयाँ गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिने ८ बुँदे लिखित सहमति (पूर्णपाठसहित)

काठमाडौं / नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरु एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे लिखित सहमति भएको छ । सहमति अनुसार राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने...

नवनियुक्त मन्त्री गिरी, तामाङ र अर्यालले लिए शपथ

काठमाडौं \ नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ मन्त्रीलाई...

मोटरसाइकलको स्वरुप बिगार्ने ८ वर्कसप सञ्चालक कारवाहीमा, पटकेलाई यातायात कार्यालय पठाइने

पोखरा/पोखरामा मोटरसाइकलको स्वरुप बिगार्ने ८ वर्कसपलाई कारवाही गरिएको छ । प्रहरीको अभियानअन्तर्गत विगत सात महिनामा मोटरसाइकलको स्वरुप परिवर्तन गराउने वर्कसपका सञ्चालक र मोटरसाइकल धनीलाई कारवाही गरिएको हो । आइतबार स्वरुप परिवर्तन गरिएका मोटरसाइकल सार्वजानिक गर्दै...

-->