आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

राष्ट्रिय युवा संघ निसिखोलाको दोस्रो अधिबेशन : अध्यक्षमा नविन थापा सर्वसम्मत चयन

बागलुङ/ राष्ट्रिय युवा संघ निसिखोलाको दोस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार निसिखोलामा सम्पन्न अधिबेशनले नबिन थापा मगरको अध्यक्षतामा २१ सदस्य रहेको राष्ट्रिय युवा संघ नेपाल निसिखोला गाउँ कमिटि चयन गरेको हो...

गण्डकी सरकारबिरुद्धको रिट हेर्दाहेर्दैमा

पाेखरा/एमाले नेता खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरिएको बिरुद्ध सर्बोच्च अदालतमा परेको रिट निवेदन हेर्दाहेर्दैमा परेको छ । उक्त रिट निवेदनमाथि आजदेखि सर्वोच्चमा सुनुवाई सुरु भएको थियो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा...

एमाले प्रतिनिधि परिषद् बैठकः समूहगत छलफलमा ‘लोकतान्त्रिक भित्तो’को पनि सुझाव

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल सुरू भएको छ । प्रतिवेदनमाथि छलफल गर्न ६ वटा समूह बनाइएको छ । लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी...

पार्टीमा हरुवाहरुलाई मात्र पद दिइएको भन्दै स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले गरे पद छाड्ने घोषणा

पोखरा / नेकपा एमालेबाट निर्वाचित स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सामाजिक संजालमार्फत हरिनास गाउँपालिका अध्यक्ष पद र एमाले हरिनास गाउँपालिका कमिटी अध्यक्ष दुबै पदबाट राजीनामा...

मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय कार्यान्वयन सुरु

पोखरा / गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बन्नुभएका खगराज अधिकारीले पदभार ग्रहण गरेपश्चात गरेको पहिलो निर्णय कार्यान्वयन हुन थालेको छ । स्वास्थ्य क्षेत्रको सबैभन्दा महत्वपूर्ण अंग भनेको जिल्ला स्थित अस्पतालहरू छन् । ती जिल्ला अस्पतालहरूको...

चुमानलाई अर्थ र गुरुङलाई भौतिक मन्त्रालय

पोखरा  / गण्डकी प्रदेशका विना विभागीय मन्त्रीलाई शनिवारदेखि मन्त्रालयको जिम्मा दिइएको छ । माओवादी केन्द्रका हरिबहादुर चुमानलाई आर्थिक मामिला र राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा दिइएको हो...

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगिन्छ : कानूनमन्त्री गिरी

काठमाडौं / कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धी कानुन संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकको मस्यौदाबारे काभ्रेको...

विपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभा अनिश्चितकालको लागि स्थगित

पोखरा/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारपछि शुक्रबारको लागि डाकिएको गण्डकी प्रदेशसभा अनिश्चितकालको लागि स्थगित भएको छ । शुक्रबारको लागि डाकिएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत अनुपस्थित थियो भने कांग्रेसले प्रदेशसभा आह्वान नै गैरसंवैधानिक भएको जिकिरसहित सभामा...

गण्डकी सरकार र प्रदेश प्रमुखको काम गैरजिम्मेवार– कांग्रेस

पोखरा/नेपाली कांग्रेसले सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्धाको पेशी समेतलाई वेवास्ता गर्दै गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्तिहरु गर्नु तथा बैशाख ७ गते दिउँसो ३ बजेकालागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र प्रदेश...

गण्डकीमा वैशाख ७ गते प्रदेशसभा बैठक आव्हान

पोखरा/ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले यही बैशाख ७ गते प्रदेश सभामा अधिवेशनको आव्हान गरेका छन । कामचलाउ मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि बैशाख ४ गते प्रदेश प्रमुखसमक्ष विशेष...

-->