पोखरा/ नेकपा एमालेका स्वर्गीय नेता रबिन्द्र अधिकारीको ५५ औं जन्मजयन्तीको अबसरमा पोखरामा शनिबार रक्तदान र परिसंवाद कार्यक्रम सम्पन्न भएका छन् । अधिकारीको स्मृतिमा स्थापना भएको रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले दुई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि जन्मजयन्ती...
पोखरा/नेकपा एमालेले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिलाई आयोजना गरेको तिन दिने प्रशिक्षण शनिबार पोखरामा शुरु भएको छ । प्रशिक्षणको पार्टी स्थायी कमिटी सदस्य थममाया थापाले उद्घाटन गर्दै एमालेका नेतृत्वमा रहेका पालिकाहरू सुशासन र बिकासका...
पोखरा/ गण्डकी प्रदेशसभाको बैठक यही बैशाख २३ गते आइतबार दिउँसो ३ बजे बस्ने भएको छ । उक्त दिन गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद सचिवालयमा...
बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतले नियुक्ति लिएर कार्यालयमा हाजिर भएको एकसाता नबित्दै सरुवा भएपछि नेकपा एमाले निसीखोला गाउँ कमिटि बागलुङले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । प्रमुख प्रशासकिय अधिकृतको रुपमा नियुक्ति लिएर...
पोखरा/गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्चले राहत दिएको छ । राहत पाएसँगै उनी विश्वासको मत जुटाउने प्रक्रियामा लागेका छन् । सर्वोच्च अदालतले सोमबार विपक्षी नेपाली कांग्रेस संसदीय दल गण्डकीका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीको नियुक्ति अवैधानिक रहेको...
पोखरा / मुख्यमन्त्री खगराज अधिकारी नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि गण्डकीमा अहिलेकै सरकारलाई सघाउन राप्रपा सकारात्मक देखिएको छ । सर्वोच्चको फैसलाअघि कुनै पनि सरकारलाई नसघाउने बताएको राप्रपाले अब भने गण्डकीमा अधिकारी नेतृत्वलाई सघाउने...