आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

अंक गणितले ठगेको कांग्रेस

पोखरा/ गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले चैत २१ गते पदबाट राजीनामा दिए । फागुन २१ गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा थिए । एक महिनाभित्र बहुमत...

चार दिनपछि खुल्यो निसीखोला गाउँपालिकाको ताला

बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकाको कार्यालयमा लगाएको ताला चार दिनपछि खुलेको छ । नेकपा एमाले निसीखोला गाउँ कमिटि र गाउँपालिकाबीच सहमति जुटेपछि कार्यालयमा लगाईएको ताला खुलेको हो । स्वार्थ बाझिनेगरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा काम गर्नेगरी...

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

पोखरा/ ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन चाहिने मत ३० होकी ३१ भन्ने वहसबीच गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत मिलेको सभामुखले घोषणा गरेका छन । सभामुखलाई गणना नगरी ५९ सदस्यलाई आधार...

गण्डकी प्रदेशसभामा विश्वासको मत विभाजन सुरु

पोखरा/ गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावमाथि मत विभाजन सुरु भएको छ । सभामुख कृष्ण धितालले प्रस्तावको पक्ष र विपक्षमा मत दिन निर्णायर्थ प्रस्तुत गरेका छन । सांसदहरुले विश्वासको...

सभामुखलाई दलीय पक्षधरता नलिन कांग्रेस नेता पाण्डेको आग्रह

पोखरा/ गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सभामुख कृष्ण धिताललाई दलीय पक्षधरता नलिन आग्रह गरेका छन् । प्रदेशसभामा आइतबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रमको प्रस्तावमाथिको छलफलमा बोल्दै...

गण्डकीमा मध्यावधि चुनाव हुन सक्छ– चुमान

पोखरा/ गण्डकी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका नेता एवं आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाए मध्यावधि चुनाव हुने खतरा रहेकाले मध्यावधि निर्वाचन रोक्न विश्वासको मत दिनुपर्ने बताएका छन । मुख्यमन्त्री...

राप्रपाले अधिकारी सरकारलाई विश्वासको मत नदिने

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा संसदीय दलका नेता पंचराम गुरुङले मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा राप्रपा तटस्थ बस्ने जनाएका छन । प्रदेशसभामा राप्रपाका २...

गण्डकी प्रदेशसभाको बैठक सुरु

पोखरा/ गण्डकी प्रदेश सभाको बैठक भर्खरै सुरु भएको छ । बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिदैछन । सर्वोच्च अदालतले मुख्यमन्त्रीमा अधिकारीको नियुक्तिलाई वैधानिकता दिएपछि उनले वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था...

गण्डकीमा विश्वासको मतअघिको परिदृष्य

पोखरा/गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । सोमबारसम्म उनले विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता थियो । तर, एक दिन अगावै उनले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । गण्डकी प्रदेशसभाको बैठक आइतबार...

असल अभ्यास आदानप्रदान गर्न राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिहरुबीच कार्यशाला

बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङको जनप्रतिनिधिहरुको कार्यशाला शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । कार्यशालामा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, बरेङ गाउँपालिकाका अध्यक्ष...

-->