पोखरा/पोखरामा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति र योगदानबारे चर्चा गरिएको छ । पुष्पलालको जन्मशताब्दीको अवसर पारेर पोखरामा आइतबार जन्मशताब्दी समारोह र विचार गोष्ठीको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य एवं...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारप्रति जनताको आशा बढाउन स्पष्ट योजनाकासाथ कार्यसम्पादन गर्नुपर्ने बताएका छन । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक वर्ष ०८०/०८१ को कार्य प्रगति विवरण सहितको छलफल कार्यक्रममा आइतबार उनले...
काठमाडौं / सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शुक्रबार अधिकारी नेतृत्वको सरकारलाई नियमित कार्य सञ्चालनबाहेक...
पोखरा/ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी सभामुखले गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दिएको रिटको आज सुनुवाई हुदैछ । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि हिजो विहीबारका लागि तोकिएको...
पोखरा/ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी सभामुखले गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा आज रिट दिएको छ । गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...