आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रतिपक्ष अनुपस्थित भए पनि गण्डकी प्रदेशसभा बैठक बस्दै

पोखरा/प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राप्रपा उपस्थित नभए पनि गण्डकी प्रदेश सभाको बैठक आज शुक्रबार ३ बजे बस्ने भएको छ । केही बेरअघि सम्पन्न कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठक बस्ने निर्णय गरेको...

नयाँ शक्ति अभियान थप सशक्त हुन्छ : भट्टराई

बागलुङ/नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताएका छन् । आँफुले नयाँ शक्ति पार्टी स्थापना गर्दा उठाएका एजेण्डामा त्यसपछि खुलेका नयाँ पार्टीहरु आईसक्दा...

कांग्रेसले गण्डकी प्रदेशसभाको बैठक बहिष्कार गर्ने

पोखरा/ नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ । गण्डकी प्रदेश सभाको बैठक ११ जेठको दिउँसो ३ बजेका लागि आव्हान गरिएको छ । गण्डकी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विहीबार विज्ञप्ति...

अनेम संघ बागलुङको सातौं जिल्ला सम्मेलन सुरु

बागलुङ/अखिल नेपाल महिला संघ बागलुङको सातौं जिल्ला सम्मेलन सदरमुकाम बागलुङ बजारमा बिहिबारदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै संघकी केन्द्रिय अध्यक्ष टुका भद्र हमालले नेतृत्वमा महिलाको सहभागिता सुनिश्चित गर्न माग गरिन् । संबिधानलेनै व्यवस्था...

गण्डकीको मुद्धा आज पनि हेर्दाहेर्दैमा

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बुधवार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुरु बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो...

एमाले जैमिनीको अध्यक्षमा देवेन्द्र रेग्मी निर्वाचित

बागलुङ/नेकपा एमाले जैमिनी नगर कमिटिको अध्यक्षमा देवेन्द्र रेग्मी निर्वाचित भएका छन् । मंगलबार जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सम्पन्न दोस्रो अधिबेशनले रेग्मी नेतृत्वमा ५१ सदस्यीय नगर कमिटि निर्वाचित गरेको हो । नगर कमिटिको अध्यक्षका लागि...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा मंगलबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुरु बहस नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा...

गण्डकी सरकारको टुंगो लाग्दै

पोखरा/ गण्डकी प्रदेश सरकारको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटको पेसीमा आज मंगलबार सुनुवाई हुदैछ । मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत अवैध भएको भन्दै कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज...

नेकपा : जिल्ला सदस्यहरुको पालिका स्तरमा कार्यविभाजन

बागलुङ/नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बागलुङले जिल्ला सदस्यहरुको पालिका स्तरमा कार्यविभाजन गरेको छ । सामेबार पार्टी बैठकको निर्णय सार्वजनिक गर्दै जिल्ला इन्चार्ज आजाद सीले पार्टीलाई क्रियाशिल र मजबुत बनाउन वडास्तरमा...

एमाले मुस्ताङको अध्यक्षमा लालचन

पोखरा/  नेकपा एमाले मुस्ताङ जिल्ला कमिटीको आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा दीपक लालचन निर्वाचित भएका छन । शनिवार सम्पन्न अधिवेशनले ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले बताए । यसैगरी...

-->