आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए सपथ

पोखरा/ सर्बोच्च अदालतको परामादेश अनुसार गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधवार अपरान्ह प्रदेश प्रमुख डिल्लीराज भट्टसंग पद तथा गोपनियताको सपथ लिएका छन । यसैगरी नेपाली काग्रेसबाट बिन्दुकुमार थापा र डा. टकराज गुरुङले पनि...

गण्डकीमा गुरुङ र थापा मन्त्री

पोखरा / मुख्यमन्त्री सुरेन्द्रराज पान्डेसंगै काङ्ग्रेसका बिन्दुकुमार थापा र डा. टकराज गुरुङ्ले बुधबारै सपथ लिने भएका छन । थापालाइ सामाजिक बिकास तथा स्वास्थ्य र गुरुङलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । ...

पाण्डे मुख्यमन्त्रीमा नियुक्त, आजै सपथ

पोखरा/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे दोस्रो पटक बुधवार मुख्यमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त...

मुख्यमन्त्रीमा पाण्डे : कहिले चुनावी गठबन्धन ब्युँतिँदा त कहिले अदालतको परमादेशको शुभलाभ

पोखरा/ २०७९ मंसिर ४ को निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट सुरेन्द्रराज पाण्डे संघीय सांसदको उम्मेदवार हुन चाहन्थे । तर तत्कालिन सत्ता गठबन्धनबाट उक्त क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बन्ने भएपछि...

एमाले गलकोटको अध्यक्षमा पूर्ण काउचा सर्वसम्मत

बागलुङ / नेकपा एमाले गलकोट नगर कमिटीको अध्यक्षमा पूर्ण काउचा मगर पून अध्यक्षमा निर्वाचित भएका छन् । मंगलवार समपन्न दोश्रो अधिवेशनवाट अध्यक्षमा दोश्रो कार्यकालको लागि काउचा निर्विरोध निर्वाचित भएको हुन् । कमिटीको उपाध्यक्षमा ईश्वर वोहोरा,...

यस्तो छ आव २०८१/०८२ को बजेटको पूर्णपाठ

पोखरा / अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन्। मन्त्री पुनले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट विनियोजन गरेका हुन्। संघीय प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त...

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट

पोखरा / सरकारले आगामी आर्थिक वर्ष लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट...

बजेटका ५ प्राथमिकताः कृषिमा लगानी दशक घोषणा

काठमाडौं / सरकारले आगामी दशकलाई कृषिमा लगानीको दशक घोषाणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘२०८१ देखि २०९१ सम्मको दशकलाई कृषिमा...

के छ २९ सहकारीको नाम उल्लेख गर्दै बनेको टीओआरमा ? (पत्रसहित)

काठमाडौं / अन्ततः सहकारीको रकम अपचलनमा छानबिन गर्ने संसदीय समितिको टीओआर (कार्यादेश) मा सहमति जुटेको छ। मंगलबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले टीओआर तयार पारेको हो। यो सँगै कांग्रसले अवरोध गर्दै...

अदालतको निर्णयप्रति मुख्यमन्त्री अधिकारीको प्रश्न

पोखरा/ सर्बोच्चको परमादेशबाट पदमुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतको आदेशप्रति गुनासो गरेका छन । अदालतको एउटा बेन्चले गरेको निर्णय अर्को बेन्चले खण्डन गर्दा फुल बेन्च आवश्यक पर्ने उनको भनाई छ । सत्रौं...

-->