आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

राजनीतिक संरक्षणमा भ्रष्टाचार : पूर्वसभामुख ढुंगाना

पोखरा/प्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुंगानाले तीन ठूला पार्टीको संरक्षणमा भ्रष्टाचार हुँदा प्रजातन्त्र संकटमा परेको बताएका छन् । नेपालको आधुनिक इतिहासको सबैभन्दा धेरै भ्रष्टाचार अहिले नै भएको बताउँदै उनले कांग्रेस, एमाले र माओवादीकै संरक्षणमा भ्रष्टाचार...

एमाले कुनै मोर्चाको पक्षमा छैन-वरिष्ठ उपाध्यक्ष पोखरेल

पोखरा/ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने बताएका छन । शनिबार पोखरामा नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले...

एमाले बागलुङ नगर अध्यक्ष रामकृष्ण शर्मा

बागलुङ/ नेकपा एमाले बागलुङ नगर कमिटीको अध्यक्षमा रामकृष्ण शर्मा चयन भएका छन् । नगर कमिटिको दोश्रो नगर अधिवेशनले शर्मा नेतृत्वको ६३ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेको हो । कमिटिको उपाध्यक्षमा रुद्र बहादुर के सी,...

विकासका लागि एमालेको बहुमत आवश्यक छ : एमाले उपमहासचिव गुरुङ

बागलुङ/ नेकपा एमालेका उपमहासचिव पृथ्वी सुव्वा गुरुङले देशको समग्र विकासका लागि नेकपा एमालेको एकल बहुमत आवश्यकता रहेको बताएका छन् । एमालेले बहुमत नल्याउँदा शुसासन र विकास निर्माण अगाडी बढ्न नसकेको भन्दै उनले राष्ट्रिय स्वाधिन्ता...

गण्डकीको मुख्य न्यायाधिवक्तामा शर्मा

पोखरा/ गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा शुक्रबार नियुक्त भएका छन् । उनी यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ता थिए । उनको शपथ आजै दिउँसो २ बजे हुदैछ । म्याग्दीो बेनी नगरपालिका–१० का...

‘समृद्ध प्रदेशः सुखी प्रदेशवासी’ प्रतिको कटाक्ष स्वीकार्य हुँदैन- अधिकारी

पोखरा/ नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ‘समृद्ध प्रदेशः सुखी प्रदेशवासी’ प्रति कटाक्ष गरेर सत्तापक्ष अगाडि बढ्छ भने आफूहरुलाई स्वीकार्य नहुने बताएका छन । प्रदेश सभाको विहीवारको बैठकमा...

प्रदेश नीति तथा योजना आयोगमा देवकोटा

पोखरा / गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन ।  उनलाइ बिहिवार नै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ ग्रहण गराए । देवकोटा यसअघि पनि पान्डे मुख्यमन्त्री हुदा सोही आयोगको...

गण्डकी प्रदेश सरकारको प्रवक्तामा मन्त्री गुरुङ

पोखरा/ गण्डकी प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङलाई तोकिएको छ । पदभार ग्रहण लगत्तै बसेको मन्त्रिपरिषदको बैठकले गुरुङलाई प्रवक्ता तोकेको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसंगै गुरुङ पनि बुधवार मन्त्री नियुक्त भएका थिए...

एमाले ताराखोलाको अध्यक्षमा ऋषिराम रोका निर्वाचित

बागलुङ / नेकपा एमाले ताराखोला गाउँ कमिटीको अध्यक्षमा ऋषिराम रोका सर्वसम्मत निर्वाचित भएका छन् । बुधवार समपन्न दोश्रो गाउँ अधिवेशनबाट अध्यक्षमा कमरेड ऋषिराम रोका सर्वसम्मत भएको एमाले उपाध्यक्ष विष्णु भुसालले बताए । कमिटीको उपाध्यक्ष पदम...

नौ दिनपछि हाजिर जमानीमा छाडियो सिरोहियालाई

पोखरा / कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा हिरासतमुक्त भएका छन्। ललितपुर प्रहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने सर्तनामा गराएर रिहा भएको कागज दिएको छ। धनुषा...

-->