पोखरा/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गुमेको पार्टीलाई सत्तामा ल्याउँदा पनि जस नदिएकोमा असन्तुष्टि जनाएका छन् । ‘पार्टीलाई सत्तामा ल्याउनुप¥यो नि । सत्ता भनेपछि, आफ्नो केही नभएपछि लौ शेरबहादुरले बिगा¥यो–बिगा¥यो भन्ने । फेरि ल्याएपछि...
पर्वत / नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसीहरू इमानदार भइदिने हो भने अबको निर्वाचनमा काँग्रेस एक्लै बहुमतको नजिक पुग्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा सुरु भएको दोस्रो जिल्ला...
बेनी/सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार मतदाता भेटघाटका लागि शनिबार म्याग्दी आएका छन् । मतदाता भेटघाटका लागि गण्डकी प्रदेशका ११ जिल्लाको यात्रामा निस्किएका उम्मेदवारले संविधानको रक्षाका लागि गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका थिए ।...