आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मन्त्रीमण्डल पुनर्गठनमा तामाङ समुदायबाट एक मन्त्रीः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन हुने बताएका छन। प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गर्दै त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा समेत गरे। सोनाम ल्होछारको अवसर पारेर शनिबार...

संघियता बिरोधी मोटरसाइकल मार्च

बागलुङ/ ठूला राजनीतिक दलले देशब्यापी यात्रा र जागरण अभियान चलाइरहेको बेला राष्ट्रिय जनमोर्चा बागलुङ र उसको भातृ संगठन अखिल नेपाल युवक संघले संघियताको बिरुद्धमा प्रचारात्मक मोटरसाइकल ¥याली शुरु गरेको छ । बुधबारदेखि बरेङबाट थालेको ¥याली...

गण्डकीका पूर्वसांसदले मागे संस्थापकको लोगो

पोखरा / गण्डकी प्रदेशका पूर्व सांसदले लोगो माग गरेका छन् । २०७४ सालको निर्वाचनपछि गण्डकी प्रदेशसभामा ६० जना सदस्य थिए । प्रदेश संरचनाको पहिलो सदस्य भएकाले ‘संस्थापकको लोगो’ पाउनुपर्ने उनीहरूको माग छ । गण्डकीमा गत...

सुशासन भए युवा पलायन रोकिन्छ : कांग्रेस नेता पौडेल

बागलुङ/कांग्रेस नेता प्रदिप पौडेलले नेपालमा सुशासन कायम गर्न सकेमा युवा पलायन रोक्न सकिने बताएका छन् । कांग्रेसले आफ्नै पार्टीभित्रबाट यो अभियान थालेर देशलाई सुशासन युक्त बनाउनुपर्ने आवस्यकता उनले औल्याए । सुशासन कायम गर्न सके पार्टी...

सरकार तस्करको नियन्त्रणमा : एमाले उपमहासचिव गुरुङ

पोखरा/ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकार तस्करको नियन्त्रणमा रहेको आरोप लगाएका छन् । उनले तस्करले नै राज्य चलाएको हुनाले नै सरकार लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको पनि जिकिर गरे । ‘हाम्रो १७ खर्बको...

पालिकासँग बरु प्रहरी छ, मसँग त प्रहरीको नाममा लाठी पनि छैन : मुख्यमन्त्री पाण्डे

पोखरा/ संविधानले दिएको अधिकार दिन पनि संघ सरकारले ढिलाइ गरिरहेकोमा प्रदेश सरकारहरुले स्थापनायता नै आक्रोश पोखिरहेका छन । विशेषतः प्रहरी र कर्मचारी समायोजनका ऐनहरु प्रतिनिधिसभामा अड्किरहेका छन । जसका कारण प्रदेशमा प्रहरी समायोजन र...

अपराधी समात्दा दबाब आउँछ : गृहमन्त्री

पोखरा/ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्नेहरूलाई समात्दा दबाब आउने गरेको बताएका छन् । अपराध गर्ने नेतालाई समात्दा हाम्रो नेतालाई समात्न पाइँदैन, कर्मचारीलाई समात्दा कर्मचारीलाई यसो गर्न पाइँदैन भन्ने वक्तव्य आउने गरेको उनले...

पक्राउ परेका विनोद चौधरीका भाई अरुण र थापा अस्पताल भर्ना

काठमाडौं / बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगपति विनोद चौधरीका भाइ अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई अस्पताल भर्ना गरिएको छ। थापालाई मुटुको समस्या र चौधरीलाई सुगर प्रेसरको...

दरबार हत्यकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री

पोखरा /प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले २०५८ जेठ १९ गते राति नारायणहिटीमा भएको तत्कालीन राजा वीरेन्द्रको...

एमाले म्याग्दीमा बालकृष्ण सुवेदीको नेतृत्वमा सर्वसम्मत कमिटी

म्याग्दी / नेकपा एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी सर्वसम्मत चयन भएका छन् । आईतवार बेनीमा समपन्न पार्टीको १० औं जिल्ला अधिवेशनबाट सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा प्रमोद...

-->