आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

ललिता निवास प्रकरण: नेताले पाए सफाइ, कसले पाए सजाय ? (फैसलाको पूर्णपाठसहित)

काठमाडौं / बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतले नीतिगत निर्णय गर्ने तत्कालीन राजनीतिक नेतृत्वलाई सफाइ दिएर कर्मचारी तथा जग्गा किनबेचमा संलग्नलाई दोषी ठहर गरेको छ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा...

एमालेले फागुन ८ देखि १० गतेसम्म वोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौं / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८ गते बोलाइएको छ। बिहीबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो। पार्टी महासचिव शंकर पोखरेलले पार्टी...

ललिता निवास प्रकरण: पूर्वमन्त्री गच्छदार, श्रेष्ठ र जोशीले पाए सफाइ

काठमाडौं / सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने चर्चित ललिता निवासमा सम्बन्धी मुद्दामा पूर्वमन्त्रीहरुले सफाई पाएका छन्। पूर्वमन्त्रीहरु मुछिएको यो मुद्दामा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीले सफाई पाएका हुन्। विशेषका न्यायाधीशहरु खुसीप्रसाद...

गण्डकी प्रदेशले शुक्रबार दियो सार्वजनिक बिदा

पोखरा / गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसर पारेर आगामी शुक्रबार सार्वजनिक बिदा दिएको छ । बुधबार सूचना प्रकाशित गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार बिदा दिइएको जानकारी दिएको हो । कार्यालयका प्रवक्तासमेत रहेका...

पञ्चकोटमा हुने ब्रम्हाण्डीय महायज्ञलाई सहयोग जुटाउने गण्डकी सरकारको निर्णय

बागलुङ / गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले बागलुङको पञ्चकोटमा आयोजना हुन लागेको ब्रम्हाण्डीय महायज्ञलाई सहयोग गर्ने र सबैलाई सहयोगको आह्वान गर्ने निर्णय गरेको छ । महायज्ञस्थलमै मन्त्रिपरिषद् बैठक राख्दै उक्त निर्णय गरिएको हो । महायज्ञको प्रचार...

जनयुद्ध दिवसमा गोरखाका तीन र बागलुङको एक पालिकाले दिए सार्वजनिक बिदा

पोखरा / सर्वोच्च अदालतको आदेशविपरीत गोरखाका तीन र बागलुङका एक पालिकाले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। गोरखाको अजीरकोट, गण्डकी र भीमसेनथापा गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकाले फागुन १...

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक ‘पञ्चकोट’मा बस्दै

बागलुङ/  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय गरेको छ । प्रदेश सरकारले भोलि माघ २९ गते सोमबार पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिएको छ । प्रदेशभित्रका...

सांसद विन्दुकुमारको तलब–भत्ता सामाजिक सेवा

पोखरा/ गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सांसदको भूमिमाबापत् प्राप्त गरेको सेवा–सुविधा सामाजिक काममा लगाउने परम्परालाई निरन्तरता दिएका छन् । सांसद थापाले २०७९ पुस २५ गतेदेखि हालसम्म प्राप्त ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ...

एमाले पोखराको प्रचार कार्यशाला

पोखरा/ नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग पोखरा महानगर कमिटीद्वारा आयोजना भएको प्रचार कार्यशाला शनिबार सम्पन्न भएको छ । सञ्चारको उचित प्रयोग, यसको महत्व, व्यवस्थापन र गलत सूचनाबाट जोगिने उपायका विषयमा केन्द्रीत रही कार्यशाला...

समाजवादीको पार्टी नेतृत्वसँग झलनाथ असन्तुष्ट, सत्ता गठबन्धन बदलिने जिकिर

पर्वत/नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धन बदलिने दाबी गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धन कुनै पनि हालतमा नभत्कने बताइरहँदा उनले चाहिँ वर्तमान सत्ता गठबन्धनलाई ‘मौषमी...

-->