आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमालेमा विचलनका कुरा बढी, आयोगमा आउँदैन उजुरी

काठमाडौं / प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिनदेखि काठमाडौंमा जारी छ । विगतका भन्दा यसपल्टको बैठकको रौनक एमालेमा फरक देखिएको छ । एमालेमा ‘शुद्धीकरण’को एजेन्डाले प्रवेश पाएको छ । प्रचलित कानुन प्रतिकूल...

दलालहरुले विद्यार्थीमा राजनीतिबारे भ्रम छरेर शिक्षण संस्था रित्ताउदै छन् : सांसद केसी

बागलुङ / संघीय सांसद चित्रबहादुर केसीले विद्यार्थीलाई राजनीति गर्न नदिंदा शिक्षा क्षेत्रमा बिकृति आएको बताएका छन् । नेपालको शिक्षा र राजनीति ठिक छैन भन्ने भ्रम सिर्जना गरेर राजनीतिबाट विद्यार्थी अलग बनाउँदै बिदेश पठाउने काम...

‘संघीयता कार्यान्वयनमा समस्या कर्मचारी होइनन्, मानसिकता हो’

पोखरा / संघीयता कार्यान्वयनको दोस्रो कार्यकालमा आइसक्दा पनि अझै अधिकार बाँडफाँटकै विषयमा विवाद छ । संघीयता कार्यान्वयनमा तीनै तहको सरकारले एकलेअर्कालाई औंलो देखाउन छाडेका छैनन् । ‘संघीयता राजनीतिक एजेन्डा भए पनि अहिले कर्मचारीतन्त्रको मानसिकता नबद्लिएको,...

माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा...

गण्डकीको हिउँदे अधिवेशन फागुन १६ मा आब्हान

पोखरा / गण्डकीको हिउँदे अधिवेशन फागुन १६ गतेबाट सुरु हुने भएको छ । मन्त्रिपरिषद बैठकले १६ गतेका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन...

संघीयता कार्यान्वयनमा संघीय सरकार नै बाधक !

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दुवैले संघीयता कार्यान्वनयमा संघीय सरकार बाधक भएको जिकिर गरेका छन् । मुख्यमन्त्री पाण्डेले संघीयता कार्यान्वयनको लागि संघ सरकारसँग लडाइँ भइरहेको पनि बताए...

किन हुन्छ कानुनभन्दा माथि ‘नीतिगत निर्णय’ ?

काठमाडौं / सरकारले गरेका कतिपय नीतिगत निर्णय कानुनभन्दा माथि हुँदा भ्रष्टाचार मुद्दामा नेताहरूले उन्मुक्ति पाएका छन्। सरकारी जग्गा व्यक्तिका नाममा बनाउने ललिता निवास प्रकरणमा विशेष अदालतले गरेको संक्षिप्त फैसलामा ‘मन्त्रिपरिषद्बाट हुने निर्णयलाई नै सुरक्षा...

चुनावी खर्च बढ्दा महिलालाई सकस ! पार्टीभित्रै विचौलिया रहेको खुलासा

पोखरा / २०४८ सालको निर्वाचनमा संसदमा ७ जना महिला सांसद थिए । ०७९ सम्म आइपुग्दा उक्त संख्या केवल ९ जना पुगेको छ । अर्थात् प्रजातन्त्र प्राप्तिका यो ३ दशकको बीचमा संसदमा केवल २ जना...

संविधानले दिएको तर संघले नदिएको अधिकार खोज्दैमा बिते गण्डकी सरकारका ६ वर्ष 

पोखरा / ‘हामी भन्न त भन्छौँ, स्वयं प्रधानमन्त्रीजीले भन्नुभयो, लाठी नभएको सरकार हुन्छ भनेर ? नगरपालिकासँग लाठी छ म सँग प्रहरीको डण्डी पनि छैन, लाठीको त कुरै छाडिदिनुहोस् । यो अवस्थामा हामीले काम गरिरहनुपर्ने...

ललिता निवास प्रकरण: करिब १ सय ३६ रोपनी जग्गा सरकारका नाममै कायम

काठमाडौं / विशेष अदालतले ललिता निवास र त्यसले चर्चेको करिब १ सय ३६ रोपनी जग्गा नेपाल सरकारका नाममा कायम हुने गरी फैसला गरेको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको...

-->