आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीमा मुख्यमन्त्रीका आकांक्षी चुमान भन्छन्, ‘अब त दिनैपर्ने हो क्यारे !’

पोखरा/ पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो पटक गठबन्धन फेरेर प्रधानमन्त्री पदलाई निरन्तरता दिँदै गर्दा प्रदेशमा भने तीनपटक सरकार फेरिँदैछन । प्रदेश सरकारहरु एक वर्षमै तेश्रोपटक फेरिँदै गर्दा यसपटक भन्ने गण्डकीको मुख्यमन्त्री बनिन्छ कि भन्ने आशामा...

राप्रपालाई बाइपास गर्दा गण्डकीमा ‘मध्यावधि’ को खतरा

पोखरा / गतसाल फागुन १२ गते राष्ट्रपति निर्वाचनका बेला बनेको आठदलीय गठबन्धनले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय ग¥यो । लोकतान्त्रिक वाम गठबन्धनबाट चुनाव जितेका पुष्पकमल दाहाल प्रचण्ड प्रधामन्त्री बन्न भने पुस १० गते...

नयाँ गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिने ८ बुँदे लिखित सहमति (पूर्णपाठसहित)

काठमाडौं / नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरु एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे लिखित सहमति भएको छ । सहमति अनुसार राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने...

नवनियुक्त मन्त्री गिरी, तामाङ र अर्यालले लिए शपथ

काठमाडौं \ नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ मन्त्रीलाई...

सत्ता समिकरण फेरियो : एमाले, रास्वपा र जसपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने

बागलुङ/गठबन्धन टुटेको छ ।मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभा निर्वाचनको विषयलाई लिएर सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) बीच अविश्वास बढ्दै गएपछि गठबन्धन टुटेको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा...

लोकतन्त्रवादी जनजाति महासंघको अध्यक्षमा पुन सर्वसम्मत चयन

पोखरा/नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बागलुङको प्रथम जिल्ला अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य किरणराज पौडेलले काँग्रेसलाई चलायमान र गतिवान बनाउनका लागि भातृ संगठनहरु चुस्त र गतिवान हुनुपर्ने...

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री

बागलुङ/  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । बागलुङको सर्वसिद्धिधाम पञ्चकोट अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई आज सम्बोधन गर्दै उनले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकुल वेदविद्याश्रमबाट...

बागलुङ पञ्चकोटको महायज्ञमा पुगे प्रधानमन्त्री प्रचण्ड

बागलुङ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् । पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा सञ्चालित...

लुम्बिनीमा रहेको सुस्ता गाउँपालिका फिर्ता ल्याउन गण्डकीमा एमालेको संकल्प प्रस्ताव

पोखरा / संविधानको अनुसूची ४ अनुसार गण्डकी प्रदेशमा रहेको नवलपरासी बर्दघाट सुस्तापूर्वमा पर्ने तर हाल लुम्बिनी प्रदेशमा रहेको सुस्ता गाउँपालिका फिर्ता ल्याउन भन्दै एमालेले गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको छ । लुम्बिनीमा रहेको...

गण्डकीको हिउँदे अधिवेशन सुरु, नेताहरुले गरे सम्बोधन

पोखरा / गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु भएको छ । असोज १२ देखि रोकिएको अधिवेशन झण्डै ६ महिनापछि बुधबार दिउँसो २ बजे सुरु भएको हो । अधिवेशनको पहिलो दिन संसदमा रहेका चार...

-->