पोखरा / गत सोमबार बनेको चारदलीय नयाँ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई प्रतिगमनकारी भन्दै सरकारमा सहभागी नगराउने निर्णय ग¥यो । नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी मिलेर केन्द्रमा...
काठमाडौं / दोस्रो पटक गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्ना पार्टीका कार्यकर्ता र नेताले गल्ती गरेमा ‘कानुन पल्टाउनुस् कारबाही गर्नुहोस् मलाई सोध्नु पर्दैन, मेरो निर्देशन त्यही हो’ भने। सहकारी र...
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ,...
पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग सहकार्य गरेसँगै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । राजनीति उलफेरसँगै पहिलो चरणमा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीहरूले पद तथा गोपनीयताको...
पोखरा / गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत लमजुङ र गोरखाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुगमन, अवलोकन, पालिकाहरुले गरेका असल अभ्यासहरुको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको आर्थिक...
काठमाडौं/नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । कांग्रेसले समर्थन फिर्ता लिएपछि...
पोखरा / केन्द्रमा नयाँ गठबन्धनसहितको सरकार बनेसंगै गण्डकी प्रदेशमा पनि त्यसको असर परेको छ । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक...