काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ५७ मत र विपक्षमा एक सय १०...
पोखरा / राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन्। दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९...
पोखरा/नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल, स्याङ्जा फेदिखोला गाँउपालिका प्रथम अधिवेशनले टकबहादुर गुरुङ(आचम)को अध्यक्षतामा १५ सदस्ययि कमिटी गठन गरेको छ । अधिवेशनले महासंघको उपाध्यक्षमा सुमन गुरुङ, सचिवमा रामकाज िगुरुङ, उपसचिवमा गौतम गुरुङ र...
काठमाडौं / उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आर्थिक क्षेत्रमा विगतको भन्दा सुधार हुँदै जाने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री महासेठले...
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मकरूपमा लिएको छ। नेकपा एमालेको सचिवालय बैठकले पछिल्लो सत्ता समीकरणबाट राजनीतिक स्थायित्व कायम राख्न र जनतामा आशा जगाउन फलदायी हुने निष्कर्ष निकालेको हो। बैठकपछि पत्रकारहरूसँग...
पोखरा/मंगलबार बिहान गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरे । पुनर्गठनबाट उनले माओवादीबाट सरकारमा सामेल भएका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाको कार्यविभाजन आफैसँग राखे...
काठमाडौं / नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्तासमीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन्। नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्तासमीकरणबाट भारतले नेपालप्रतिको धारणामा...