आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले कास्कीमा बैनबहादुर विजयी (अन्तिम परिणाम सहित)

पाेखरा / कास्की एमालेको अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन । उनी निवर्तमान सचिव समेत हुन । गत शनिबारदेखि देखि सुरु भएको एमाले कास्कीको ११ औँ अधिवेशनमा बुधबार साँझदेखी बिहिबार अपरान्हसम्म मतदान भएको थियो । विद्दुतीय...

मतदान सकियो ९ सय १५ मत खस्यो

पाेखरा/  नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन अन्तर्गत मंगलबार साँझबाट सुरु मतदान भर्खरै सकिएको छ । मतदानमा ९ सय २६ मतदातामध्ये ९ सय १५ मत खसेको निर्वाचन समितिले जनाएको छ । गत शनिवार अर्थात...

एमाले अधिवेशनमा सूर्यदर्शन र मित्रमिलन सहकारी पिडितको विरोध

पोखरा / एमालेको अधिवेशन चलिरहेको पोखरा सभागृह अघि मंगलबार सहकारी पिडितलाई न्याय दिनुपर्ने भन्दै धर्ना दिएका छन् । सूर्यदर्शन बचत पिडित संघर्ष समिति र मित्रमिलन सहकारी पिडित संघर्ष समितिले सहकारीको समस्या समाधान गर्नुपर्ने, सहकारीको...

एमाले कास्कीको अधिवेशन, मतदानमा ढिलाइ

पोखरा /नेकपा एमाले कास्कीको जिल्ला नेतृत्वका लागि आज हुने भनिएको निर्वाचनको मतदान समयमै सुरु हुन सकेन । मतदानका लागि मंगलबार दिउँसो साढे १ बजे तोकिएको भए पनि यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको...

कार्यकर्ता भन्छन : चोचोमोचो गर्नेले बिगारे

पोखरा/ नेकपा एमाले कास्कीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । ११ औं अधिवेशनको उद्घाटन शनिबार भएतापनि जिल्लामा दुई गुट देखिएकाले अधिवेशन लम्बिएको छ । शनिबार उद्घाटनसँगै बन्दसत्र सुरु हुनेपर्ने थियो तर, शनिबार बन्दसत्र...

एमाले अध्यक्ष ओलिले सुहाङसँगको फोटो पोष्ट गर्दै लेखे, ‘युवा सँगसँगै !’

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम-२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ उम्मेदवार बनेपछि उनीसँगको तस्बिर पोस्ट गर्दै युवा सँगसँगै हिँड्नुपर्ने आशय व्यक्त गरेका छन् । आगामी वैशाख १५ गते निर्वाचनमा एमालेले आईतवार...

नीतिको प्रश्नमा कम नेतृत्वको प्रश्नमा ज्यादा चिन्तित भयौँ : एमाले महासचिव पोखरेल

पोखरा/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र नीतिको प्रश्नमा नभई नेतृत्वको प्रश्नमा बढी चिन्तित हुँदा समस्या आइरहेको बताएका छन् । एमाले कास्की जिल्ला अधिवेशनलाई सम्बोधन गर्दैै जिल्लाको अधिवेशन जिल्लाको विकासका लागि नभई नेतृत्वका लागि...

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको गण्डकी अधिवेशनको आज

पोखरा/नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन आज पोखरामा हुदँैछ । प्रदेशको नेतृत्व चयनका लागि हुने अधिवेशन पोखरा सभागृहमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।...

आमसञ्चार विधेयक र बिउबिजन विधेयक प्रदेश प्रमुखले गरे प्रमाणीकरण

पोखरा/गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सभाबाट पारित भएका आमसञ्चार विधेयक र बिउबिजन विधेयकको प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशसभाबाट फागुन २१ मा पारित भएका आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी...

फेरि प्रतिष्पर्धामा दुई पूर्वमुख्यमन्त्री

पोखरा/नेकपा एमालेको कास्की जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । पोखरा ९ नयाँबजार स्थिति प्रदर्शनी केन्द्रमा ११ औं जिल्ला अधिवेशन हुन लागेको हो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले कास्की अध्यक्ष मानबहादुर गुरुङले एक...

-->