आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए सपथ

 पोखरा/गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन । एमाले नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आजै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख भट्टले उनलाई सपथ खुवाएका हुन । ...

मुख्यमन्त्री नियुक्ती असंवैधानिक– कांग्रेस

पाेखरा/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीको नियुक्ती असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले कानुनी उपचार खोज्ने भएको छ । अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ को उपधारा २...

गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता अधिकारी नियुक्त

पोखरा/ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन । उनले एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहित ३१ सांसदको समर्थन रहेको भन्दै प्रदेश...

३१ जनाको सनाखत देखाउन मुख्यमन्त्रीको चुनौती

पोखरा/गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमाले माओवादी गठबन्धनलाई ३१ जना सांसदको सनाखत गराएर देखाउन चुनौती दिएका छन । यो गठबन्धनबाट एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्रीमा अगाडि बढाउँदै आइतबार बिहान प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ...

गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता अधिकारीको दावी पेश

पोखरा/गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारीले आइतबार दावी गरेका छन । उनले एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरी ३१ सांसदको समर्थन रहेको भन्दै प्रदेश...

केपी ओली नभए ‘यसो–उसो’ गर्थे भन्नेले २० वर्ष आस नगरे हुन्छ : ओली

पोखरा/नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा २० आफै रहने बताएका छन् । माधव कुमान नेपाल र झलनाथ खनालको किस्सा सुनाउँदै उनले आफुले पार्टीमा अझै २० वर्ष अध्यक्ष भएर विताउने बताएका...

राप्रपाको निर्णयले गण्डकीमा एमाले–माओवादी गठबन्धनलाई तनाव

पोखरा/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा बुझाए । उनको राजीनामा सँगै प्रदेश प्रमुख भट्टले २७ गते दिनको ३ बजेसम्मका लागि संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनको लागि...

एमाले बागलुङको १० औं अधिबेशनको लोगो सार्वजनिक

बागलुङ/नेकपा एमाले बागलुङको १० औं अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सावित्रा राना, जिल्ला अध्यक्ष हिरा बहादुर केसी लगायतले पार्टी कार्यालयमा १० औं अधिवेशनको लोगो सार्वजनिक गरेका हुन्...

इलाम-२ मा माओवादीले एमाले उम्मेदवार सुहाङलाई सघाउने

पोखरा / प्रतिनिधीसभाका लागि हुन गइरहेको इलाम क्षेत्र-२ को आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले साझा उम्मेदवार उठाउने सहमति भएको छ। दुवै पार्टीले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने...

एमाले बागलुङको अधिबेशनका लागि प्रतिनिधि छनोट

बागलुङ/नेकपा एमाले बागलुङको जिल्ला अधिबेशनका प्रतिनिधि छनौट प्रक्रिया सुरु भएको हो । बुधबार जिल्लाका अधिकांश वडा र पार्टीका जनसंगठनले अधिबेशनका लागि प्रतिनिधि छनोट गरेका हुन् । जिल्ला अधिबेशनमा यसपटक ६ सय ३७ जना प्रतिनिधि सहभागि...

-->