आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीमा कसले बनाउला सरकार ?

पोखरा/  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (चैत २१) मा पदबाट राजीनामा दिए । अल्पमतमा परेपछि कित उनले प्रदेशसभामा विश्वासको मत लिनुपर्थ्यो, कित राजीनामा दिनुपर्थ्यो । उनले विश्वासको मत लिने आँट गरेनन् । राजीनामा...

प्रदेश प्रमुखद्वारा सरकार गठनको आव्हान

पोखरा/गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार नयाँ सरकार गठनका लागि आव्हान गरेका छन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) बमोजिम यही चैत २७ गते दिउँसो ३...

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पदबाट राजीनामा दिएका छन । उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिएका हुन । संघीय सरकारमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेपछि गत फागुन २३ मा...

लमजुङ एमाले अध्यक्षमा राजकुमार विष्ट निर्वाचित

लमजुङ / नेकपा एमाले लमजुङको नवौं जिल्ला अधिवेशनबाट राजकुमार विष्ट अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कृष्णप्रसाद अधिकारीलाई ८९ मतले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । कूल ५ सय ६ मत खसेकोमा विष्टले...

गण्डकीको दोस्रो पंचवर्षीय योजनाको आधारपत्र सार्वजनिक

पोखरा/ आत्मनिर्भर र समुन्नत प्रदेश सम्मानित प्रदेशबासीको सोच तय गर्दै गण्डकी प्रदेशको नीति तथा योजना आयोगले सोमबार प्रदेशको दोस्रो पंचवर्षीय योजना (२०८१/०८२–२०८५/०८६) को आधारपत्र सार्वजनिक गरेको छ । उक्त सोंच हासिल गर्न उत्पाकत्व बृद्धि,...

मञ्जुले किन लिन खोजिन देव कुमारको सम्पत्ति ?

बागलुङ / ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीको नाममा रहेको घर÷जग्गामा कब्जामा लिन मञ्जु शर्मा चालिसेले बैंकलाई दबाब दिएकी छन् । इमेज सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेपछि भूमिगत रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेकी...

‘न्यायपालिकामा सुधार आवस्यक’

पोखरा/न्यायलयमा राजनीतिकरण बढ्नुको मुख्य कारण मध्ये संवैधानिक परिषद्मा प्रधानन्यायाधीशलाई सदस्यको रुपमा राख्नु एक रहेको शनिवार पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन । न्यायापालिका सुधारका लागि संविधान संसोधन गर्नुपर्ने अवस्था आइसकेको भन्दै उनीहरुले स्थानीय...

एमालेको अध्यक्षमा दाहोरिने केसीको संकेत

बागलुङ/आसन्न अधिवेसनका लागि सके निर्विरोध नसके निर्वाचनबाट भएपनि अध्यक्षमा दोहोरिने नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले संकेत गरेका छन् । उनले चारबर्षे कार्यकाल पुरा गर्न नपाएको भन्दै अधुरा काम पुरा गर्न अध्यक्षमा दोहोरिने संकेत गरेका...

खगराजले जितेको प्रतिष्ठाको लडाइँ

पोखरा/दुई वर्षअघि पुसमा भएको कास्की जिल्ला अधिवेशनमा आफूले उठाएका अध्यक्ष र उपाध्यक्षको पराजय र गत असोज १५ र १६ मा भएको एमाले गण्डकी प्रदेश अधिवेशनमा आफ्नो समूहको पत्तासाफ । त्यतिमात्र कहाँ हो र ?...

एमाले बागलुङको अधिबेशन तयारी तिब्र

बागलुङ/नेकपा एमाले बागलुङले जिल्ला अधिबेशनको तयारी तिब्र बनाएको छ । आगामी चैत २९ र ३० गते सदरमुकाम बागलुङ बजारमा हुने जिल्ला अधिबेशनको तयारीलाई तिब्र पारिएको जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताए । अधिबेशनका लागि कार्यकर्ता...

-->