काठमाडौं / नेपाली कांग्रेसले राष्ट्रिय सभाको उम्मेदवार तय गर्नका लागि मापदण्ड बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको प्रचार विभाग प्रमुख मिन बहादुर विश्वकर्माले जानकारी दिए। उनका अनुसार...
काठमाडौं / सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट मृतकका परिवारलाई राहतस्वरूप १० लाख दिने...
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले शनिबार बालुवाटारमा संयुक्त रूपमा भेट गरी संविधानले व्यवस्था गरेका सङ्घीय अधिकारहरू कार्यान्वयनका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन्। भेटमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र...
म्याग्दी/नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीलेत्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबन्डाको अन्त्य गर्ने माग गदैं नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ म्याग्दी बहुमुखी क्याम्पस मुल इकाईको...
काठमाडौं / संविधानमा व्यवस्था भए बमोजिमको अधिकार प्राप्त नभएको आवाज उठाउँदै आएका नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला हेटौंडामा भएको छ। बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आतिथ्यतामा भएको भेलाले नौ बुँदे साझा पत्र सार्वजनिक...