आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पूर्व मुख्यमन्त्रीको नाम अपाङ्गता/अल्पसंख्यक क्लष्टरमा

पोखरा/ आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस गण्डकीले नाम सिफारिस गरेको छ । गण्डकीमा तीन क्लष्टरमा निर्वाचन हुनेछ । अन्य, महिला र अपाङ्गता÷अल्पसंख्यकमा १÷१ गरि तीन पद रिक्त हुँदैछ । त्यसकै...

काम गर्न नसके पद ओगटेर नबस्ने प्रधानमन्त्रीको उद्घोष

पोखरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रको नाममा संवोधन गर्दा सुरुमै भने,‘म आजको सम्बोधनलाई समाचारका कस्ता शीर्षक दिइएला भन्ने चिन्ता नगरी आफ्ना केही विश्लेषण, केही समीक्षा, केही अनुभूति र केही संकल्प खुला हृदयले यहाँहरूसामु...

ठडियो राजा वीरेन्द्रको पूर्णकदको शालिक

पोखरा/पोखरामा २०६२÷०६३ को जनआन्दोलनको क्रममा तोडफोड गरिएको राजा वीरेन्दको शालिक पुनः ठड्याइएको छ । पोखरा १० रामबजारमा २०६९ सालमा राजा वीरेन्द्रको शालिक स्थापना गरी चोकलाई नै वीरेन्द्रचोक नामाकरण गरिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका...

मध्यपहाडबाट फर्किएपछि एमालेको निष्कर्ष : गाउँमा विकास पुग्यो तर बसाइँसराइले रित्तै

काठमाडौं / नेकपा एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्मको पुष्पलाल (मध्यपहाडी) राजमार्ग ‘संकल्प यात्रा’का निष्कर्षहरू आइतबार सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमालेले यात्रा उत्साहप्रद र सफल भएको...

अनेरास्ववियु गण्डकीको अध्यक्षमा गोरखाका प्रवीण सर्वसम्मत

पोखरा / नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रथम गण्डकी प्रदेश कमिटी अधिवेशनबाट गोरखाका प्रवीण श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । पोखरामा शुक्रबार र शनिबार चलेको प्रदेश अधिवेशनबाट प्रवीणको नेतृत्वमा नयाँ...

रवि लामिछानेमाथि पोखरामा ‘मकैको खोया’ प्रहार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पोखरामा मकैको खोया प्रहार भएको छ। पोखराको अमरसिंह चौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेमाथि मकैको खोया प्रहार भएको हो। भाषण गरिरहेका लामिछानेलाई लमजुङका सन्तोष रानाभाटले खोया...

सरकारले राष्ट्रपतिलाई दियो थप १० लाख रुपैयाँ उपचार खर्च

पोखरा / सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि १० लाख रुपैयाँ निकासा गरेको छ। अर्थमन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सहायता विवरणमा राष्ट्रपतिको उपचारका लागि थप १० निकासा गरिएको उल्लेख छ। अर्थले २०८० साउनदेखि मंसिरसम्मको आर्थिक सहायता विवरण...

पार्टीका नेता २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न माग

पोखरा/ नेपाली कांग्रेस गण्डकी प्रदेशको पहिलो बैठकले पार्टीको तर्फबाट एउटै व्यक्तिलाई २ पटकभन्दा बढी प्रधानमन्त्री र ४ पटकभन्दा बढी प्रतिनिधिसभा तथा प्रदेशसभामा टिकट नदिने व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव बास्तोला...

राप्रपाले माग्यो कोशीमा सभामुख पद

पोखरा / कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सभामुख पदमा दाबी गरेको छ। ९३ सदस्यीय सभामा ६ वटा मात्र सिट रहेको राप्रपाले सभामुख पदमा दाबी गरेको हो। राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सत्ता...

नेताहरुले बह पोखे, सभापति देउवाले सुनिरहे

पोखरा / बिहान ११ बजेको लागि भनिएको नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन सुरु हुँदा दिनको एक बजिसकेको थियो । पोखराको चिप्लेढुंगामा रहेको बीपी कोइरालाको शालिकमा माल्यापर्ण गरेपछि पार्टी सभापति शेरबहादुर देउवा पोखरा सभागृह आएसँगै...

-->