आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीको पोखरामा गठन भयो पूर्वसांसद क्लब

पोखरा / गण्डकीका संस्थापक प्रदेश सभा सदस्यहरु संगठित भएका छन्। पोखरामा बिहीबार भएको भेलाले विधान मस्यौदा तथा भेला आयोजक समितिको संयोजक पूर्वसभामुख नेत्रनाथ अधिकारीलाई तोकिएको छ। समितिको सदस्यमा श्रृजना शर्मा, मायानाथ अधिकारी, सावित्रा राना, मणिभद्र...

राजा फर्काउन बृहत जनआन्दोलन गर्ने कमल थापाको उद्घोष

पोखरा/राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्रको लागि ‘जनआन्दोलन’ को उद्घोष गरेका छन् । उनले आन्दोलनको तयारी थालिए पनि कहिलेदेखि भन्नेबारे भने केही बताएनन् । उनले आन्दोलनबाट व्यवस्था परिवर्तनको प्रयत्न वर्तमान संविधानसम्मत...

गण्डकीमा एमाले, सत्ता गठबन्धन र राप्रपाका उम्मेदवारको मनोनयन दर्ता

पोखरा / राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । एमालेबाट महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अपाङ्गता भएका...

मतदाता नामवलीमा नाम नभेटिएपछि एमाले उम्मेदवारको मनोनय भएन्

जनकपुर / राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले)ले टिकट दिएका अर्जुनकुमार सिंह राजपुतले मनोनयन दर्ता गर्न पाएनन्। एमाले केन्द्रीय सचिवालयले राजपुतलाई मधेश प्रदेशमा अन्यतर्फ उम्मेदवार बनाउने निर्णय गरेको थियो। सोमबार बिहान पार्टीले दिएको टिकट बोकेर...

सिंहदरवार सोझिएका मनरुपाका पाइला

पोखरा /नेकपा माओवादी केन्द्र पर्वतकी संयोजक मनरुपा सु्वेदी‘विमला’ ले गएको मंसिर १७ गते सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्वीरसहित लेखिन्,‘आज के लेखुँ, लेख्ने शब्द नै छैन । सम्झनामा सधै अजर अमर मेरो आफ्नु मान्छे ।...

राष्ट्रिय सभा चुनावः यी हुन् एमालेका १९ उम्मेदवार

पोखरा / नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको चुनावका लागि उम्मेदवार टुङ्गो लगाएको छ । गठबन्धन नगरि एक्लै चुनावमा जाने निर्णय गरेको एमालेले १९ वटै उम्मेदवारको नाम टुङ्गो लगाएको हो । महासचिव शंकर पोखरेलका अनुसार कोशी...

यी हुन् राष्ट्रिय सभामा माओवादीका ६ उम्मेदवार

काठमाडौं / नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले गठबन्धन भित्र माओवादीले पाएका ६ सिटका लागि उम्मेदवारको टुंगो लगाएको हो । सत्ता गठबन्धनमा सिट...

गण्डकी प्रदेशसभाको रिपोर्ट कार्ड: सेवासुविधामा ८ करोड खर्च, स्वार्थ बाझिने ऐन धमाधम पारित

पाेखरा / पुस १८ गते गण्डकी प्रदेशसभाको पहिलो बैठक बसेको एक वर्ष पुगेको छ । गतसाल मंसिरमा भएको प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनपश्चात निर्वाचित गण्डकीका ६० जना प्रदेशसभा सदस्यले पुस १४ गते सपथ लिएका थिए...

राष्ट्रियसभाका उम्मेदवारको लागि एमाले गण्डकीबाट ९ जनाको नाम केन्द्रमा सिफारिस

पाेखरा / एमाले गण्डकीले राष्ट्रियसभा निर्वाचनको लागि ९ जना आकांक्षीको नाम केन्द्रीय कमिटीमा पठाएको छ । अंकगणितीय रुपले चुनाव जित्ने सम्भावना क्षीण भएको अवस्थामा पठाइएका नामहरु पनि ‘पार्टीभित्र लो प्रोफाइल’कै रहेका छन् । सत्ता...

राष्ट्रियसभा निर्वाचनका लागि एमाले गण्डकीले गर्‍यो ९ जना सिफारिस

पोखरा / आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि एमाले गण्डकीले ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । गण्डकीमा अन्य, अपाङ्गता/अल्पसंख्यक र महिला क्लस्टरका गरी तीनजना राष्ट्रियसभाको पदरिक्त हुँदैछ । पद रिक्त हुनेमा...

-->