आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कांग्रेसलाई अन्तर्घातमुक्त पार्टी बनाऔं: सभापति देउवा

पोखरा / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घात मुक्त बनाउनुपर्ने बताएका छन्।  नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन सत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले कांग्रेसमा अन्तर्घात रोगको रुपमा रहेकाले यसबाट पार्टीलाई...

महासमिति बैठकमा देशकै भविष्य निर्धारण हुनेछ : महामन्त्री शर्मा

बागलुङ/ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुनमा हुने महासमिति बैठक भावी नेतृत्व, सरकारका मन्त्रीको पुर्नगठन र कांग्रेसको रुपान्तरणको कोषेढुंगा हुने बताएका छन् । नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले महासमिति बैठकले...

ओलीमाथि मुक्का प्रहार भयो भन्नु प्रायोजित: उपाध्यक्ष पौडेल

पोखरा / नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण वा हातपात प्रयास नभएको बताएका छन्। बिहीबार धनकुटाको लेगुवामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएको हो भन्ने प्रश्नमा उपाध्यक्ष विष्णु...

पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश

काठमाडौँ / उच्च अदालत पाटनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लाख धरौटीमा छोड्न...

नेतृत्वकर्ता सत्ता र स्वार्थमा केन्द्रित हुँदा देश पछि पर्‍योः ओली

पोखरा / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वकर्ताहरू सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि परेको बताएका छन् । झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राका क्रममा बुधबार भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

पहिचानवादीलाई ओलीको आग्रहः ‘उत्तेजनामा होइन, औचित्य पुष्टि गर्नुपर्छ’

पोखरा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको आरोप लगाएका छन् । मध्यपहाडी यात्राको क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै गठबन्धनले साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढावा दिइरहेको उनको...

एक वर्षपछि बल्ल जनतामाझ पुग्दै चित्रबहादुर केसी

बागलुङ/ निर्वाचन जितेर गएपछि बागलुङ क्षेत्र नं. १ का सांसद तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहिलो पटक बागलुङका स्थानीय पालिका र मतदाता माझ अन्तक्र्रियाको काम थालेका छन् । पारिवारिक समस्यामा परेर समयमा जनताको घरदैलोमा...

देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक: अध्यक्ष ओली

सिन्धुपाल्चोक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको...

मानवअधिकार कमजोर हुनुमा राजनीतिक दल दोषी : केसी

बागलुङ/ अन्तराष्ट्रिय मानवअधिकार दिवश आइतबार बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवशको अवसरमा बागलुङमा प्रभातफेरी, अन्तरक्रिया तथा अनुशिक्षण र अभिमूखीकरण लगायतका कार्यक्रम समेत सम्पन्न भएका छन् । नेपाल मानवअधिकार संगठनको अगुवाइमा प्रभातफेरी कार्यक्रम सम्पन्न भयो...

घृणा र विद्वेष फैलाउने कुरा जायज हुन सक्दैन्ः ओली

पोखरा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सबैले मिलेर बनाउनु पर्ने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्यक्रममा आइतबार काभ्रेको धुलिखेल पुगेका ओलीले अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार...

-->