आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमालेको समृद्धिको लागि संकल्प यात्राको टोलीलाई बागलुङमा स्वागत

बागलुङ/नेकपा एमाले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको टोली बिहीबार मध्यान्ह बागलुङ सदरमुकाम आइपुगेको छ । झुलाघाटबाट अभियान सुरु भएको आठौँ दिन टोली बागलुङ आइपुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ...

एमाले अध्यक्ष ओली सदरमुकाम बागलुङ बजार आईपुग्दै

बागलुङ / समृद्धिका लागि संकल्प यात्रामा रहेको नेकपा एमालेको टिम विहिवार बागलुङ बजार आइपुग्दैछ । मध्यपहाडी यात्राको क्रममा रहेको सो टोली सबैभन्दा धेरै क्षेत्र फैलिएको बागलुङको यात्रामा अहिले विहान गलकोटबाट बागलुङ बजार आउन लागेको...

गलकोटबाट ओलीको गर्जनः ‘अर्थतन्त्र कमजोर हुँदा देश अफ्ठ्यारो अवस्थामा’

बागलुङ / नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश अत्यन्त अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । एमालेको समृद्धिका लागि संकल्प यात्राअन्तर्गत बुधवार साँझ गलकोटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्रको हिसाबले देश...

दुःख र समस्यामा एमाले – अध्यक्ष ओली (फोटो फिचरसहित)

बागलुङ /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जहाँ दुःख र समस्या छन् त्यहाँ पुग्ने बताएका छन् । समृद्धिको लागि संकल्प यात्रा–२०८०’ अन्तर्गत बुधबार बागलुङको झिँवाखोलामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, ‘जेष्ठ नागरिकलाई...

‘समृद्धिको लागि संकल्प यात्रा’ का सहभागीलाई स्वागत गर्न झकिझकाऊ बागलुङ बजार

बागलुङ / ‘समृद्धिको लागि संकल्प यात्रा-२०८०’ को टोलीलाई स्वागत गर्न सोमवारदेखि नै बागलुङ बजार सिंगारिएको छ । नेकपा एमालेले सञ्चालन गरेको ‘समबन्ध स्थानीय – सन्देश राष्ट्रिय’ कार्यक्रम अन्तरगत नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री...

अध्यक्ष ओलीलाई राउटे समुदायले दियो ‘कोसी’ उपहार

दैलेख / लोपउन्मुख राउटे जातीका मुखिया सूर्यप्रकाश शाहीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोसी उपहार दिएका छन। नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको क्रममा आईतवार दैलेख पुगेका अध्यक्ष ओलीलाई...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी

काठमाडौं / जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको...

भारत विधानसभा चुनाव : मोदीको पकड झनै बलियो, देखिएन गान्धीको प्रभाव

काठमाडौँ / भारतका पाँच राज्यमा विधानसभा चुनाव सम्पन्न भएको छ। चुनावको नतिजाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पकड झनै बलियो भएको देखाएको छ। उता मोदी आउनुअघि केन्द्र सरकार हाँकेको कंग्रेसको प्रभाव खस्किएको देखिएको छ। यो चुनावले...

सुर्खेतबाट अध्यक्ष ओलीको गर्जन: ‘आगामी चुनावमा एमालेले एकल बहुमत नल्याए देश बर्बाद हुन्छ’

सुर्खेत र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको एकल बहुमत नआए देश बर्बाद हुने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले देशको अस्तित्व रक्षाका लागि प्रत्येक वडा तहकै...

देशलाई प्रतिगमनतिर फर्काउने कुरा गर्नेहरु नै देशद्रोही हुन्: ओली

दैलेख / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रभन्दा पञ्चायत ठीक थियो भन्दै देशलाई प्रतिगमनतिर लान खोज्नेहरु देशद्रोही भएको टिप्पणी गरेका छन् । दैलेखमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अनेकथरी तत्वहरूले अहिलेको लोकतन्त्रभन्दा पञ्चायत...

-->