आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

स्वदेश फर्किए प्रधानमन्त्री, भन्छन: ‘यात्रु छुटेको दुबई पुगेपछि थाहा पाएँ’

पोखरा / संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। गत बुधबार यूएई प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आफ्नो ५ दिने कार्यक्रम सकेर आइतबार साँझ काठमाडौँ अवतरण...

देशको विकास एमालेले मात्र गर्न सक्छ: अध्यक्ष ओली

मंगलसेन / नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमालेलाई सहयोग गर्न आग्रह गरेका छन् । समृद्धिसहितको सङ्कल्प पदयात्राको क्रममा अछाम सदरमुकाम मङ्गलसेनमा शनिवार...

जलवायु परिवर्तनले नेपाललाई गम्भीर असर : प्रधानमन्त्री प्रचण्ड

युएई / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तका असरले नेपालीलाई मार परेको बताएका छन्। दुबईमा जारी कोप-२८ मा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालले जलवायु परिवर्तनमा न्युन योगदान गरे पनि धेरै असर भोग्नुपरेको बताए। ‘जलवायु परिवर्तका...

कांग्रेस गण्डकी प्रदेश सम्मेलन पुस ३ र ४ मा पोखरा हुँदै

पोखरा / नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति कार्यसम्पदान समितिको बैठक विभिन्न निर्णयसहित सम्पन्न भएको छ । पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकले यही पुस ३ र ४ गते नेपाली कांग्रेसको गण्डकी...

राजनीतिक अराजकतातर्फ गयो, अर्थतन्त्र ओरालो लाग्यो: अध्यक्ष ओली

बैतडी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले राष्ट्रिय विचारको प्रतिनिधित्व गर्ने पार्टी भएको बताएका छन् । झुलाघाट – चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठलापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै...

अध्यक्ष ओलीले झन्डोत्तोलन गरेर सुरु गरे ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’

बैतडी / नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर सुरु भएको छ । अध्यक्ष ओलीले झन्डोत्तोलन गरेर  ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको शुभारम्भ रगरेका हुन्...

एमालेको समृद्धिका लागि संकल्प यात्रा: यस्तो छ झुलाघाटको तयारी (तस्वीरसहित)

पोखरा / नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियानको अहिले केही बेरमा सुरु हुँदैछ । बैतडीको झुलाघाटमा ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानका लागि विशेष तयारी गरिएको छ । नेकपा एमालेका नेताहरु त्यहाँ...

एमालेको मध्यपहाड केन्द्रित समृद्धि यात्रा आजबाट

बैतडी / नेकपा एमालेले आजबाट मध्यपहाडमा आर्थिक सामाजिक विकास र रुपान्तरणका पक्षमा लोकमार्ग केन्द्रित अभियान सुरु गर्दैछ । वैतडीको झुलाघाटबाट अहिले बिहान साढे ८ बजे अध्यक्ष केपी शर्मा ओलीले यो अभियानको उदघाट्न गर्दैछन । अभियानमा...

कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन्। स्थानीय समयानुसार गएराति १:३० बजे उनी दुबईस्थित दुबई...

रास्वपा अव सामाजिक न्यायसहितको ‘बहुलवादी लोकतान्त्रिक पार्टी’

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनीतिक दस्ताबेजको प्रस्तावना पारित गरेको छ। प्रस्तावनामा रास्वपा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी भएको उल्लेख गरिएको छ। यसैगरी, पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली पनि प्रस्तावनामा समेटिएको...

-->