आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

काठमाडौंमा उच्च सुरक्षा सतर्कता, अत्यावश्यक काममा मात्र निस्कन ट्राफिक प्रहरीको आग्रह

काठमाडौं / नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । निषेधित क्षेत्र...

आज काठमाडौंमा युवा संघ र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन

काठमाडौं / नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको अभियानले बिहीबार काठमाडौंमा शक्ति प्रर्दशन गर्दै छन् । प्रशासनले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकिएपछि युवा संघले तीनकुनेमा र...

यी १३ निर्णय गर्दै सकियो गण्डकी प्रदेश समन्वय परिषद्को छैटौं बैठक

पोखरा / स्थानीय तह, प्रदेश र संघको सहकार्यबिना संघीयता मजबुत नहुने निश्कर्ष निकाल्दै गण्डकी प्रदेश समन्वय परिषद्को छैटौं बैठक सकिएको छ । बैठकले संविधानको मर्मअनुसार सहकार्य, सहअस्तित्व र समन्वय हुनुपर्नेमा जोड दिएको छ । मुख्यमन्त्री...

व्यवस्थालाई कमजोर बनाउन सरकारकै संलग्नता रहेको एमालेको आरोप

काठमाडौं / नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कमजोर बनाउन सरकारकै संलग्नता भएको आशंका व्यक्त गरेको छ । केन्द्रीय कमिटीको बैठकले तीन बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सत्ता गठबन्धनको स्वार्थका लागि राज्यका निकायहरूमा हस्तक्षेप गर्ने,...

भूकम्प पीडितका घर टहरा निर्माण गर्न एमालेले पठायो ११ सय स्वयंसेवक

काठमाडौं / जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितहरूका लागि अस्थायी टहरा निर्माण गरी पुनर्स्थापनाको कामका लागि नेकपा एमालेले स्वयंसेवक परिचालन गरेको छ । भूकम्प प्रभावित क्षेत्र जाने एमालेका स्वयंसेवक टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले राहत सामाग्रीसहित...

प्रदेश र स्थानीय तहलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

तनहुँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताएका छन् । तनहुँको आँबुखैरेनी अस्पतालको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त...

सबै नेपालीको संवत् : नेपाल संवत्

ब्रम्हाण्डमा रहेका प्रत्येक कणहरु, र समग्रमा पुरै ब्रम्हाण्ड, सब गतिशील छन्, परिवर्तनशील छन् । त्यसैले नै हुनुपर्छ, ब्रम्हाण्डका सबै प्रक्रिया, अवस्था अस्तित्व सब गतिशील छन् । त्यसमध्ये सबैभन्दा धेरै गतिशील छ, ‘समय’ । यस्तो तीव्र गतिशील ‘समय’को मापन...

टिकटक बन्द गर्ने निर्णयको महेश बस्नेतले गरे स्वागत

पोखरा / नेकपा (एमाले)का नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले अन्य सामाजिक सञ्जाल र युट्युबमा पनि नियमन गर्नुपर्ने बताएका छन् । ‘नेपालमा टिकटक ब्यान्ड...

गलकोटमा एमालेको प्रशिक्षण, सचिव विष्टले गरे उद्घाटन

बागलुङ / नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले राजनैतिक परिवर्तनपछि समृद्धिको यात्रा हुनुपर्नेमा देश चुकिरहेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी बागलुङले गलकोटमा आयोजना गरेको निर्वाचन क्षेत्र नं. २, प्रदेश ‘क’ स्तरीय प्रशिक्षण...

मुख्यमन्त्री पाण्डे र चिनियाँ नेताबीच भेटवार्ता: पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानको प्रतिवद्धता

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भेटवार्ता भएको हो...

-->