आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

शक्ति बढाउन एमालेको मध्यपहाडी विशेष अभियान

काठमाडौं / नेकपा (एमाले)ले मध्यपहाडी लोकमार्गमा तीन साता लामो विशेष अभियान सञ्चालन गर्ने भएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले मंसीर १४ बाट तीन साता लामो अभियान थालनी गर्ने निर्णय गरेको...

‘व्यवस्था माथि’ आवाज उठेपछि जुटे गणतन्त्रवादी

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मंगलबार तत्कालीन शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच सघन छलफल भएको छ ।  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि आवाज उठ्न थालेको भन्दै त्यसको मिलेर प्रतिवादमा एकजुट हुने...

कांग्रेस जिल्ला सम्मेलनमा संघीयताकै बहस

बागलुङ/कांग्रेस कार्यक्रममा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्ररराज पाण्डे र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताले संघीयतालाई बलियो बनाउनुपर्ने माग गरे । उनीहरुले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन नसके संघीयता असफल हुने चेतावनी दिए । प्रदेश...

संविधान बिरोधी शक्तीलाई ठेगान लगाइन्छ : देउवा

बागलुङ/नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले संविधान बिरोधी शक्तीलाई ठेगान लगाउनुपर्ने बताएका छन् । पछिल्लो समय बढीरहेको संविधान बिरोधी अभियान तथा संविधान र संघियता ठिक छैन भन्ने आरोप कांग्रेसले मिथ्था बनाउनु पर्ने बताए । शुक्रवार...

कांग्रेसको बागलुङ जिल्ला सम्मेलन आजदेखि

बागलुङ/ नेपाली कांग्रेसले शुक्रबार र शनिबार जिल्ला सम्मेलन गर्ने भएको छ । महाधिवेशन सम्पन्न भएको दुई वर्ष पुग्नै लाग्दा जिल्ला सम्मेलन गर्न लागेको हो । गत साउनमा भएको केन्द्रीय समितिको बैठकले वडादेखि जिल्ला र...

जन्मकैदको सजायमा मिनाहा पाइँदैन: सर्वोच्च अदालत (पूर्ण पाठसहित)

काठमाडौं / सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएको कसुरदारले कैद कट्टा सुविधा नपाउने सिद्धान्त कायम गरेको छ। रिगल भनिने योगराज ढकालले राष्ट्रपतिबाट पाएको कैद मिनाहा बदर गर्दै सर्वोच्चले यस्तो नजिर कायम गरिदएको हो। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद...

संक्रमणकालीन न्याय पीडितकेन्द्रित भएर टुंग्याउनु पर्छः ओली

काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्माले संक्रमणकालीन न्यायलाई पीडितकेन्द्रित भएर टुंग्याइने बताएका छन् । एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा अध्यक्ष ओलीले सहमतिमै संक्रमणकालीन न्याय टुंगिने...

महासचिव गुटेरेसको सम्बोधन नेपालको यथार्थ चित्रण: केसी

काठमाडौं / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्मा गरेको सम्बोधनले नेपालको अवस्थाको यथार्थ चित्रण गरेको बताएका छन् । मंगलबार महासचिव गुटेरेसले सम्बोधन गरेलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया लिएका हुन्...

कस्तो छ राष्ट्रिय सभाबाट पारित नयाँ मर्यादाक्रम ? (मर्यादाक्रमको सूचीसहित)

काठमाडौं / राष्ट्रिय सभाले मर्यादाक्रम निर्धारण गर्ने विधेयक सर्वसम्मतले पारित गरेको छ। गैरसरकारी विधेयकका रूपमा राष्ट्रिय सभाका सांसदहरूले दर्ता गरेको राष्ट्रिय मर्यादासम्बन्धी विधेयकलाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मर्यदाक्रममा सामान्य संशोधन गरेको थियो। राष्ट्र गानको...

कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी पत्ता लगाउनेलाई थप एक हजार डलर बक्सिस दिने अध्यक्ष ओलीको चेतावनी

पोखरा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरुले तथ्य पत्ता लगाएमा थप १ हजार डलर बक्सिस दिएर सबै शेयर जिम्मा लगाउने बताएका छन् । पोखरामा...

-->