आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कम्बोडियाको टेलिकममा ओलीको लगानी भनेर राजावादी भ्रमको खेतीमा लागे: शंकर पोखरेल

पोखरा / नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीले झै राजावादीहरुले केपी ओलिमाथि ठूलो आरोप लगाएको बताएका छन् । आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा राजावादी लागेको बताएका...

अपराधीलाई आममाफी दिने राष्ट्रपतिको टीका बहिष्कार गरौंः रवीन्द्र मिश्र

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दशैंमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका नलगाउन सर्वसाधारणमा अपील गरेका छन् । उनले विभिन्न पाँच तर्कहरु प्रस्तुत गर्दै यस्तो अपील गरेका हुन् । राष्ट्रपतिको संस्था सबैको...

उकुसमुकुसले गणतन्त्र शुद्धीकरण हुन्छः महासचिव भुसाल

मुलुकमा ब्याप्त आर्थिक संकट र राजनीतिक अस्थिरताका कारण नेपाली समाज चिन्तित छ । निराश छ र अलमलमा पनि । यतिवेला हरेक दलका नेता कार्यकर्ताहरुमा एक किसिमको उकुसमुकुस छ । हिजो जुन शक्तिले गणतन्त्र ल्याएका...

पोखराका सांसद मनबहादुरले पाए सवा १ लाखको पुरस्कार

पोखरा प्र / तिनिधि सभाका सदस्य सांसद मनबहादुर गुरुङले १ लाख २५ हजार राशीको पुरस्कार प्राप्त गरेका छन् । कास्की क्षेत्र नम्बर १ का सांसद गुरुङ राष्ट्रिय प्रकृति संरक्षण कोष संरक्षकबाट सम्मानित भएका हुन्...

एनआरएनएको अध्यक्षमा डा.बद्री केसी विजयी, कसले कति मत पाए ? (सूचीसहित)

काठमाडौं / गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा.बद्री केसी विजयी भएका छन्। बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित...

एमालेले गलकोटमा गर्यो दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम

बागलुङ / नेपालीहरुका ठूला पर्वहरु दशैं, तिहार, छट र नेपाल सम्वतको अवसर पारेर नेकपा एमाले गलकोट नगर कमिटीले विहिवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य सावित्रा रानाले दलहरुले विराएको...

गाजामा अस्पतालमा गरिएको आक्रमण जति निन्दा गरे पनि कम हुन्छ : एमाले अध्यक्ष ओली

काठमाडौँ / नेकपा एमालेले गएराती प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ ।  अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र...

कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद, एमालेका राना बने मन्त्री

विराटनगर / कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन्...

एमालेले सम्झियो कमाण्डर चित्रबहादुरलाई

पोखरा/ नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले प्राप्त उपलव्धिको रक्षा गर्दै अग्रजले देखेका सपना पूरा गर्ने दायित्व सवैको भएको बताएका छन् । नेकपा एमाले पोखरा १७ द्धारा आयोजित २००७ सालका मुक्ति सेनाका क्षेत्रीय कमाण्डर...

कांग्रेसलाई कमजोर बनाएर उपलब्धि उल्ट्याउन खोजिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हाँसिल गरेको उपलब्धी उल्ट्याउन खोजिएको बताएका छन् । ‘संविधान, समावेशीता, समानुपातिक पद्धति, धर्म निरपेक्षतालगायत धेरै विषय कसैलाई केही, कसैलाई केही...

-->